निर्वाचनका क्रममा सहमति विपरित शपथ लिएको भन्दै केसी समूहमाथि शर्मा खनिएका छन्। शर्मा समूहले केसीलाई ‘अवैध’ भएको जिकिर गरिरहेका छन् भने शर्मालाई ‘पराजित समूह’ को उपमा दिइएको छ। ...
राजधानी सियोल र वरपरको ग्योंगी प्रान्त र पश्चिमी बन्दरगाह शहर इञ्चेन बाहेक देशभरि घट्दो जनसंख्याको साथ यो चुनौति बढेर गएको छ। धेरै युवा कोरियालीहरू आफ्नो जागिर र जीवनशैलीको सम्भावनाहरू सुधार...
भाषाविज्ञान र यसको प्रभाव केन्द्रका राष्ट्रिय संयोजक जेपी लोढा राजनीतिमा भाषा, भाषाशैली र देहबोलीको ठूलो महत्त्व रहेको बताउँछन् । ...
पाकिस्तानमा अबदेखि सरकारी अधिकारीहरूलाई ‘साहिब’ भनेर सम्बोधन गर्न नपाइने भएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश काजी फैज इसाले सरकारी अधिकारीका लागि ‘साहिब’ शब्द प्रयोग गर्न नपाईने गरी प्रतिबन्ध लगाउने आदेश गरेका...
भारतको उत्तरकाशी यमुनोत्री राष्ट्रिय राजमार्गमा निर्माणाधीन सिल्कियारा सुरुङको एक भाग भत्किएपछि चार दिनदेखि खानीमा फसेका मजदुरको उद्धार गर्न दिल्लीबाट पठाईएको हेभी अमेरिकन अगर मेसिनले हिजो बिहीबारदेखि उत्खनन् सुरु गरेको छ...
युको बैंक अफ इण्डियाले, गल्तीले अन्य खातामा जम्मा भएको ६ सय ४९ करोड भारतीय रुपैयाँ पुन आफ्नो खातामा फर्काएको छ। ...
‘म हामीवीचको बातचीतलाई महत्व दिन्छु, किनभने मलाई लाग्छ कि हामी एकअर्कालाई प्रष्टसँग बुझौं । यहाँ एक नेता अर्को नेतासँग कुराकानी गरिरहेको छ । हाम्रावीच कुनै अन्यौल र भ्रम नरहोस् ।...
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमाथि गरेको आक्रमणमा दुवै पक्षका सयौँ व्यक्तिको मृत्यु भएपछि ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिएका छन्। ...
भारी वर्षापछिको बाढीमा परी भारतको सिक्किममा २३ भारतीय सेना बेपत्ता भएका छन्। भारतको पूर्वी उत्तरी राज्य सिक्किमको टिस्टा नदी किनारमा रहेको लिचेन भ्यालीमा एक्कासी बाढी आएको थियो। ...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न सरकारी विभागमा ५१ हजारभन्दा बढीलाई नियुक्ति दिएका छन् । ती कर्मचारीलाई नियुक्तिपत्र बाँडेलगतै उनले रोजगार मेलालाई सम्बोधन गर्दै सुशासन र प्रविधिलाई प्रयोग गर्ने बताए ।
चीनले प्रतिजासुसी कानुन कार्यान्वयन गरेसँगै अमेरिकासँगको सम्बन्ध ओरोलो लागेको छ । जासुसी गतिविधिको परिभाषा विस्तार गर्दै त्यसमा अमेरिकीलगायत सबै विदेशीमाथि नजर लगाउने विषय समेटिएको छ । ...
भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ। ...