क्रिकेट

नेपालले जिम्बावे 'ए'सँग एक दिवसीय र टि ट्वान्टी सिरिज खेल्ने

नेपालले जिम्बावे एसँग पहिलो खेल वैशाख २३, दोस्रो खेल वैशाख २४ र तेस्रो तथा अन्तिम खेल वैशाख २६ गते खेल्नेछ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिका र...

आईपीएल : मुम्बईको लगातार पाँचौ हार

आईपीएल : मुम्बईको लगातार पाँचौ हार

मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा पन्जाब किंग्ससँग १२ रनले पराजित भएको छ। मुम्बईको जारी सिजनमा लगातार यो पाँचौं हार हो। ...

बुधबार, १० असार २०८३
थिक्सनाको सानदार बलिङमा चेन्नईको पहिलो जित

थिक्सनाको सानदार बलिङमा चेन्नईको पहिलो जित

स्पिनर महेश थिक्सनाको सानदार बलिङमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंग्लोरलाई २३ रनले हराउँदै पहिलो जित हात पारेको छ। ...

बुधबार, १० असार २०८३
आईपीएल : हैदराबाद ८ विकेटले विजयी, गुजरातको पहिलो हार

आईपीएल : हैदराबाद ८ विकेटले विजयी, गुजरातको पहिलो हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ। सोमबार राति सम्पन्न खेलमा  गुजरातलाई सनराइजर्स हैदराबादले ८ विकेटले पराजित गरेको हो। ...

बुधबार, १० असार २०८३
आईपीएल : लखनऊविरुद्ध राजस्थान रोयल्सको जित

आईपीएल : लखनऊविरुद्ध राजस्थान रोयल्सको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ। मुम्बईमा आइतबार राति सम्पन्न खेलमा राजस्थानले लखनऊ सुपर जाइन्ट्सलाई ३ रनले हराएको हो। ...

बुधबार, १० असार २०८३
क्यानको महाप्रबन्धकमा वृतान्त खनाल नियुक्त

क्यानको महाप्रबन्धकमा वृतान्त खनाल नियुक्त

क्यानले महाप्रबन्धकको पदका लागि गत माघ १८ मा दरखास्त आव्हान गरेको थियो। जसमा ३४ जनाको आवेदन परेको थियो। आवेदन हाल्नेमध्येबाट निर्णायक अन्तरवार्ताका लागि नौ जना छनौट गरिएको थियो। त्यसपछि क्यानको...

बुधबार, १० असार २०८३
आईपीएल : मुम्बईमाथि बैंग्लोरको सहज जित

आईपीएल : मुम्बईमाथि बैंग्लोरको सहज जित

रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा जित  हात पारेको छ। शनिबार राति सम्पन्न् खेलमा बैंग्लोरले मुम्बई इन्डियन्समाथि ७ विकेटको सहज जित हात पारेको हो। ...

बुधबार, १० असार २०८३
तेवतियाको २ छक्कामा गुजरातको रोमाञ्चक जित

तेवतियाको २ छक्कामा गुजरातको रोमाञ्चक जित

यसअघि यस्तो मौका सन् २०१६ मा जुरेको थियो। जब महेन्द्रसिंह धोनीले पुणे सुपरजाइन्ट्सका लागि अन्तिम २ बलमा २ छक्का प्रहार गर्दै पञ्जाबविरूद्ध जित दिलाएका थिए।  ...

बुधबार, १० असार २०८३
आईपीएल : लखनऊसँग दिल्ली ६ विकेटले पराजित

आईपीएल : लखनऊसँग दिल्ली ६ विकेटले पराजित

लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा दिल्ली क्यापिटल्समाथि ६ विकेटको रोमान्चक जित हात पारेको छ। जितसँगै लखनऊ अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। ...

बुधबार, १० असार २०८३
आईपीएल : प्याट कमिन्सको बिस्फोटक ब्याटिङ, कोलकाताको सानदार जित

आईपीएल : प्याट कमिन्सको बिस्फोटक ब्याटिङ, कोलकाताको सानदार जित

इन्डियन प्रिमियर लिग(आईपीएल)मा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ। कोलकाताको जितमा अष्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सले नायक बने। उनले  १४ बलमै अर्धशतक प्रहार गर्दै कोलकाताको जित सुनिश्चित गरेका...

बुधबार, १० असार २०८३
आईपीएल : बैंग्लोरको दोस्रो जित, राजस्थान रोयल्स ४ विकेटले पराजित

आईपीएल : बैंग्लोरको दोस्रो जित, राजस्थान रोयल्स ४ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ। जारी प्रतियोगतामा राजस्थानको यो पहिलो हार हो। ...

बुधबार, १० असार २०८३
आईपीएल : हैदराबादमाथि लखनऊको जित

आईपीएल : हैदराबादमाथि लखनऊको जित

लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा सनराइजर्स हैदराबादमाथि १२ रनको जित हात पारेको छ। जितका लागि १ सय ७० रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९...

बुधबार, १० असार २०८३