नेपाल राष्ट्र बैंकको गलत नीतिले शेयर बजारका साना लगानीकर्ता पीडित भएको नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताएकी छन्।

अर्थतन्त्रको मेरुदण्ड रहेको शेयर बजारले देशको आर्थिक हैसियत चिनाउन महत्वपूर्ण योगदान गर्ने कुरालाई राज्यका निकायहरुले वेवास्ता गरेको उनको टिप्पणी छ।

शेयर विश्लेषक पोखरेलका भनाईमा बजारलाई नियन्त्रण गर्ने सोच त्यागेर सरकारका सम्बन्धित निकायले बजारलाई नियमन गर्नुपर्छ। अनिमात्र शेयरमा लगानी गर्ने साना व्यवसायीले अनावश्यक रुपमा पीडित हुनुपर्दैन।

गभर्नरलाई चेतावनी पत्र

पैसा आउने नाका बन्द गर्ने अनि पैसा चाहियो भनेर रुने ?

'ब्रोकरलाई नै डिलरको काम जिम्मा दिनुपर्छ' : डा. चिरञ्जिवी नेपाल, पूर्व गभर्नर

अहिले ओछ्यानमुनी धेरै पैसा राखिएको छ

 

'सरकारको उदासिनता अचम्मको छ'

 

प्रतिक्रिया