'मनिटरी पोलिसी कसिलो बनाउनु पर्छ'

दृश्य टिभीले अर्थ-सम्वाद सुरु गरेको छ। उद्योगी व्यवसायी, लगानीकर्ता, अर्थविद्, शेयर विश्लेषक र आर्थिक क्षेत्रको नीतिगत ज्ञान भएका विभिन्न व्यक्तित्वसँग सम्वाद गरेर देशको आर्थिक अवस्थाको प्रष्ट चित्र प्रस्तुत गर्ने हाम्रो उदेश्य रहेको छ। यथार्थ भन्दा फरक र सतही चर्चाले आममानिसलाई दिग्भ्रमित पारिरहँदा अन्योल बढ्दै जाने प्रवृत्ति हुर्किरहेको छ। यस्तो गलत परम्परा हटाउन आवश्यक छ भन्नेमा कसैको असहमति नहोला। राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिको गहन विश्लेषण विज्ञहरुकै शव्दमा प्रस्तुत हुनसक्दा सरोकारवाला सबैलाई लाभ नै मिल्ने छ भन्ने हाम्रो विश्वास हो।

यसपटक हामीले नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डाक्टर चिरञ्जिवी नेपाल, अर्थ र राजनीतिक विश्लेषक अरुण सुवेदी, बैंक तथा वित्तिय संस्था र एनएमबी बैंकका अध्यक्ष पवन गोल्यान, शेयर विश्लेषक राधा पोखरेल र अर्थराजनीतिक विश्लेषक गणेश मण्डलसँग सम्वाद गरेका छौं। उहाँहरुका बिचार सुनेर तथ्यपरक स्वस्थ विवेचना गर्न दर्शक/पाठक वर्गमा अनुरोध छ।

प्रस्तुत छ- पूर्व गभर्नर डाक्टर नेपालको बिचार। अरु विज्ञका बिचार क्रमश: प्रस्तुत हुने छ-

 

पैसा आउने नाका बन्द गर्ने अनि पैसा चाहियो भनेर रुने ?

'शेयरबजार जुवाको खेल होइन, सरकारले यसको मर्म नै बुझेको छैन'

अहिले ओछ्यानमुनी धेरै पैसा राखिएको छ

 

'सरकारको उदासिनता अचम्मको छ'

प्रतिक्रिया