लगानी आउन सक्ने सम्भावना भएका विकल्पहरु बन्द गरेर सरकारले स्रोतको अभाव भयो भन्नु आफैंमा नसुहाउने कुरा भएको अर्थ राजनीति विश्लेषक गणेशकुमार मण्डलले बताएका छन्।

बैंकमा पैसा छैन भनेर भने पनि कतिपय नेताका घरघरमा पैसा राखिएको उनको भनाई छ। नेपाल सरकारले नीतिगत सुधार नगर्ने अनि पैसा छैन भनेर नकारात्मक प्रचारवाजी मात्र गरिरहेको उनको टिप्पणी छ।

आर्थिक क्षेत्रमा विद्यमान अवरोधहरु हटाएर नीतिगत सुधार गर्न सरकारले विलम्व गर्नै नहुने विश्लेषक मण्डलको सुझाव छ।

 

पैसा आउने नाका बन्द गर्ने अनि पैसा चाहियो भनेर रुने ?

'ब्रोकरलाई नै डिलरको काम जिम्मा दिनुपर्छ' : डा. चिरञ्जिवी नेपाल, पूर्व गभर्नर

'शेयरबजार जुवाको खेल होइन, सरकारले यसको मर्म नै बुझेको छैन'

अहिले ओछ्यानमुनी धेरै पैसा राखिएको छ

प्रतिक्रिया