विदेशबाट नेपालमा पैसा आउन सक्ने सम्भावना भएका विकल्पहरु बन्द गरेर सरकारले पैसाको अभाव भयो भन्दै विपत्तिको सन्देश दिइरहेको लेखक तथा विश्लेषक अरुणकुमार सुवेदीले बताएका छन्।

छिमेकी भारतबाटै प्रशस्त पैसा ल्याएर कर्जा प्रवाह गर्न सकिने उनको भनाई छ। तर नेपाल सरकारले नीतिगत सुधार नगर्ने अनि पैसा छैन भनेर नकारात्मक प्रचारवाजी मात्र गरिरहेको सुवेदीको टिप्पणी छ। आर्थिक क्षेत्रमा विद्यमान अवरोधहरु हटाएर नीतिगत सुधार गर्न सरकारले विलम्व गर्नै नहुने विश्लेषक सुवेदीको सुझाव छ।

 

'ब्रोकरलाई नै डिलरको काम जिम्मा दिनुपर्छ' : डा. चिरञ्जिवी नेपाल, पूर्व गभर्नर

'शेयरबजार जुवाको खेल होइन, सरकारले यसको मर्म नै बुझेको छैन'

अहिले ओछ्यानमुनी धेरै पैसा राखिएको छ

 

'सरकारको उदासिनता अचम्मको छ'

 

प्रतिक्रिया