मानिस छिटो सुत्नु पर्ने तथा चाँडै नै उठ्नु पर्ने स्वास्थ्य विज्ञानका नियमहरुले बताएका छन् । मानिसको भाव, मनोवैज्ञानिक र संज्ञानात्मक विज्ञान महत्वपूर्ण विषय हुन् । मानिसलाई निन्द्रा प्यारो हुन्छ कोही मानिस वेफूर्सदिलो र अफ्ठ्यारा पाराले दैनिकी विर्सेर सुतिदिन्छन् । तथापी मानिसको अविसाद, मनोविज्ञान, अफठ्यारा समस्याहरुले मानिसलाई अनिदो बनाउँछ । यसलाई सिन्जोफेरिना पनि भन्न सकिन्छ । चिकित्सकहरु यसलाई स्नायू वैज्ञानिक प्रक्रियाका असर भन्न रुचाउँछन् ।
थोरै सुत्नु अभिशाप हो यसले मष्तिस्कलाई हानिकारक बनाउँछ दृश्यपानलाई असहज तुल्याउँछ । मानिसको दैनिक व्यवहारलाई सकसता पूर्ण तरिकाले बदलिदिन्छ ।
मधुमेहको विरामीलाई असवस्थ निन्द्राले हानि गर्ने बताइएको छ । मनोवैज्ञानिक रोग भएका विरामीलाई अपुरो निन्द्राले तर्साउँछ । दोहोरी राख्ने घटना,उत्तेजना, र आनन्द जस्ता घटना कम निन्द्रा आउने व्यक्तिका पयार्यवाची दृश्य हुन् । हृदयलाई हानि गर्ने र वरपरका वास्तुसँग तालमेल नहुने अपुरो निदाउने वानी भएका मानिसका समस्या हुन् ।
मनोवैज्ञानिक असर
एक स्वस्थ मानिस कुनै पनि कुरालाई पुनरावलोकन गर्न सक्छ । उ डिप्रेसनको शिकार हुने गर्दैन । उसलाई जुन सुकै भोजन प्यारो लाग्दछ । कुनै चिन्तनको गहिराइ सम्म पुग्न उसलाई गाह्रो पर्दैन । यो एक किसिमको नविन खोज हो ।
स्वास्थ्य विज्ञान
मानिसको मष्तिस्क र मुटु स्वस्थ्य रहन हर सम्भव निदाउने प्रयास अनिवार्य मानिन्छ । दिनहुँ मानिसको निन्द्रामा हुने विकारले मष्तिस्कघात हुने वातावरण तय गर्ने निश्चित देखिन्छ । मानिसको सम्वन्धमा भावानात्मक विकर्षण निकाल्ने अनिन्द्राले तय गर्छ । मष्तिस्कको बीचमा हुने हिप्पोक्यामपसलाई अनिन्द्राले निश्कृय बनाउन मद्वत गरिरहेको हुने बताउँछ । मानिसको मूड त्यसै पनि अनियन्त्रित हुन्छ । सुनिश्ति निन्द्राले मानिसको जुझारुपन, उत्प्रेरणा र बहादुरीपनलाई वढाउँछ ।
न्द्रिाको असरले मानिसको मनोवैज्ञानिक त्रास बढाउँछ ।
मानिसको शरीरलाई गोल्कुज र इन्सुलीनको मात्रा चाहिन्छ । अनिदो मानिसलाई यी पौष्टिक तत्वको कमी भएको पाइएको अध्ययनहरुले पुष्टि गरेका छन् । कम सुत्ने वानीले मानिसमा चिनी रोगको प्रश्रय पाउने सम्भावना बढ्ने बताइएको छ । (स्रोतःजर्नल डट प्लस डट अर्ग)
प्रतिक्रिया