एसिया कप छनोट: भारतविरुद्ध नेपालले व्याटिङ गर्दै

काठमाडौं। एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले ब्याटिङ गर्ने निम्तो पाएको छ। 

भारतीय कप्तान रोहित शर्माले टस जितेर फिल्डीङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ्ग गर्ने अवसर पाएको हो। 

श्रीलंकाको पाल्लेकिल्ले स्टेडियमा यसअघि भारत र पाकिस्तानले खेलेकै पीचमा नेपाल र भारतको खेल हुन लागेको छ। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया