पकिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले, दोस्रो सफलता हात पारेको छ । 

मुल्तान स्टेडियममा भएको खेलमा नेपालका करण केसीले पहिलो विकेट लिएका हुन भने दोस्रो विकेट भने पाकिस्तानी खेलाडि इमाम उल हक रन आउट भएका हुन्। 

करणले व्यक्तिगत दोस्रो ओभर बलिङ गरिरहेका करणले दोस्रो ओभरको चौथो बलमा पहिलो विकेट लिएका थिए। लगत्तै व्यक्तिगत तेस्रो ओभर बलिङ गरेका सोमपाल कामीको बलिङमा रोहीत पौडलले रन आउट गराएका हुन्। ताजा अवस्थामा नेपालले ७ ओभरमा २९ रन दिएर २ विकेट लिएको छ। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया