पकिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता करणले लिए पहिलो विकेट

काठमाडौं। एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले, पहिलो सफलता हात पारेको छ। 

मुल्तान स्टेडियममा भएको खेलमा नेपालका करण केसीले पहिलो विकेट लिएका हुन्। 

करणले व्यक्तिगत दोस्रो ओभर बलिङ गरिरहेका करणले दोस्रो ओभरको चौथो बलमा फाकर जमानलाई पेभिलियन पठाएका हुन्। ताजा अवस्थामा पाकिस्तानले ६ ओभरमा २५ रन बनाएको छ।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया