दमननाथको दाह्री !

 

दाह्री पालेर मोहमद मोहसीनजस्तै अनुहार बनाएका आफुलाई नागरिक समाजको अगुवा हुँ भन्दै नेपाल बारको प्रांगणमा धर्ना बसिरहेका एकजना पुराना वकिललाई देख्दा कतिपयले प्रतिनिधिसभाका पूर्व सभामुख दमननाथ ढुंगानाजस्तै हुलिया भएको भनेर चर्चा गरेपछि रमीता हेर्न गएकामध्ये कसैले ‘को दमननाथ ?’ भनेर सोध्न नपाउँदै एकजना पाका वकिलले ‘उही क्या संसद प्रतिपक्षको हो भनेर तात्कालीन एमालेलाई कांग्रेस सरकारविरुद्ध सडक र सदन तताउन ढाढस दिने शकुनी’ भन्दै कानेखुसी गरिरहेको सुनियो । 

प्रतिक्रिया