खेल खबर

बेलायतका ३ वर्षे कान्छा क्रिकेटर (भिडियोसहित)

बेलायतका ३ वर्षे कान्छा क्रिकेटर (भिडियोसहित)

उनी दिनहुँ साढे ५ बजे उठेर अभ्यासमा पुगिसक्छन्। कोरी टिमको नियमित खेलाडी होइनन् तर उनी ३३ वर्षीय आफ्नो पिता टम एडम्सको क्लब सेन्ट ब्रेवल्सको अभ्यास सत्रमा समावेश हुने गरेका छन्। 

आइतबार, १४ असार २०८३
सन्दीप क्यानको सम्पर्कमा, निर्दोष भएको जिकिर 

सन्दीप क्यानको सम्पर्कमा, निर्दोष भएको जिकिर 

क्यारेवियन प्रिमियर लिग खेल्न व्यस्त सन्दीपले नेपाल प्रहरीको अनुसन्धानमा आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको महासचिव मल्लले जानकारी दिए। ‘उसले लिग सकेर नेपाल फर्किने र अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको...

आइतबार, १४ असार २०८३
सन्दीपको विषयमा क्यान माैन

सन्दीपको विषयमा क्यान माैन

क्यान अध्यक्ष चतुरबहादुर चन्दले आरोपकाे आधारमै कार्यवाही नगर्ने बताए। ‘सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन,’ उनले भने।  ...

आइतबार, १४ असार २०८३
सन्दीपको बलात्कार आरोपमा प्रहरीले थाल्यो गहन छानवीन

सन्दीपको बलात्कार आरोपमा प्रहरीले थाल्यो गहन छानवीन

उनीहरूले सिनामंगलस्थित एउटा होटलमा रात बिताएका थिए। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन।  ...

आइतबार, १४ असार २०८३
सन्दीपका बाबुलाई आशंका, छोरालाई फसाउने खेल त भएको होइन?

सन्दीपका बाबुलाई आशंका, छोरालाई फसाउने खेल त भएको होइन?

हाल चितवनमा रहेका चन्द्रनारायणले छोरालाई फसाउने सड्यन्त्र अन्तर्गत यस्तो आरोप लागेको हुनसक्ने आशंका व्यक्त गरे। ‘छोरासँग कुरा भएको छैन। तर, बन्द प्रशिक्षणमा भएको भनिएको खेलाडीले यस्तो गर्यो भन्ने विश्वास लाग्दैन,’...

आइतबार, १४ असार २०८३
सन्दीपले जबर्जस्ती गरेपछि ‘स्न्यापच्याट र इन्स्टाग्राम’ ब्लक गरेः पीडित युवतीको दावी 

सन्दीपले जबर्जस्ती गरेपछि ‘स्न्यापच्याट र इन्स्टाग्राम’ ब्लक गरेः पीडित युवतीको दावी 

‘स्न्यापच्याट’ मा सन्दीपको आइडी ‘स्यान्डी ड्रिम्स’ को नाममा दर्ता छ। ‘स्न्यापच्याट’ बाट नजिकिएको छोटो समयमै सन्दीपले भेटघाटको लागि प्रस्ताव राखेको उनले बताइन्।  ...

आइतबार, १४ असार २०८३
साम्बाको उत्कृष्ट पुनरागमन, नेपाल ४–० ले विजयी

साम्बाको उत्कृष्ट पुनरागमन, नेपाल ४–० ले विजयी

समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा ३ गोल गर्यो। नेपालका लागि पहिलो गोल साम्बाको उपनामले चिनिने सावित्राले १२ मिनेटमा गरिन्। खुट्टाको सल्यक्रियाका कारण करिब...

आइतबार, १४ असार २०८३
 भुटानविरुद्ध नेपालको चार गोल

 भुटानविरुद्ध नेपालको चार गोल

छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबलपअन्तर्गत उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो । ...

आइतबार, १४ असार २०८३
सुरेश रैनाले सबै क्रिकेट फर्म्याटबाट बिदा लिए

सुरेश रैनाले सबै क्रिकेट फर्म्याटबाट बिदा लिए

उनले अब घरेलु क्रिकेट र आइपिएलमा पनि भाग लिने छैनन्। उनले भने, ‘देश तथा आफ्नो राज्य उत्तर प्रदेशका लागि खेल्नु मेरो लागि सम्मानको विषय हो।’ उनले भारतीय क्रिकेट बोर्ड, युपी...

आइतबार, १४ असार २०८३
म्युनिख ओलम्पिक घटनाको ५० वर्षपछि जर्मनीले माफी माग्यो

म्युनिख ओलम्पिक घटनाको ५० वर्षपछि जर्मनीले माफी माग्यो

गत साता जर्मनी तथा घटनामा मारिएका ११ खेलाडीको परिवारबीच क्षतिपूर्तिको विषयमा सहमति बनेको थियो।  ...

आइतबार, १४ असार २०८३
एकदिवसीयको विश्व कप खेलिसकेको केन्याविरुद्ध नेपालको क्लिन स्विप

एकदिवसीयको विश्व कप खेलिसकेको केन्याविरुद्ध नेपालको क्लिन स्विप

यसअघि नेपालले टि–२० शृंखला पनि आफ्नो हातमा पारेको थियो। उसले ५ खेलको शृंखला ३–२ ले जितेको थियो।  ...

आइतबार, १४ असार २०८३