समाचार

अमेरिकी राष्ट्रपति र युक्रेनीबीच पोल्याण्डमा भेटवार्ता

अमेरिकी राष्ट्रपति जो वाइडेनले युक्रेनका विदेश र रक्षामन्त्रीसँग भेटवार्ता गरेका छन्। शनिबार वाइडेनले पोल्याण्डको राजधानी वार्सामा युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबा र रक्षामन्त्री ओलेक्सी रेज्निकोभ भेटवार्ता गरेका हुन्। ...

नेपाल-चीनबीच ९ बुँदे समझदारीमा हस्ताक्षर

नेपाल-चीनबीच ९ बुँदे समझदारीमा हस्ताक्षर

आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वास्थ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यसैगरी खोप हस्तान्तरण, मर्मत सम्भार एवम् स्तरोन्नति गरिएको अरनिको...

सोमबार, २२ असार २०८३
सीमा नाका सञ्चालनका लागि  विदेशमन्त्री वाङलाई नेपालको आग्रह

सीमा नाका सञ्चालनका लागि विदेशमन्त्री वाङलाई नेपालको आग्रह

विदेशमन्त्री वाङ नेतृत्वको १७ सदस्यीय प्रमण्डलमा नेपालका लागि चीनका राजदूत हउ यान्छी, चीनको विदेश मन्त्रालयका सहसचिव वु जिङवाओ, वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङ, विदेश मन्त्रालयको एशियाली मामिला विभागका महानिर्देशक लिउ...

सोमबार, २२ असार २०८३
एउटा रुसी युद्धपोत ध्वस्त पारिदिएको युक्रेनी जलसेनाको दाबी

एउटा रुसी युद्धपोत ध्वस्त पारिदिएको युक्रेनी जलसेनाको दाबी

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसी सेनालाई शक्तिशाली धक्का दिएको दाबी गरेका छन् । उनले युक्रेनमा आक्रमण सुरु भएयता १६ हजार रुसी सेनाले ज्यान गुमाएका दाबी गरे पनि...

सोमबार, २२ असार २०८३
सिंहदरबारमा परराष्ट्रमन्त्री खड्का  र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

सिंहदरबारमा परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

त्यसपछि आजै नेपाल र चीनबीच विभिन्न सम्झौतामा दुईपक्षीय छलफल हुनेछ । चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछन् । ...

सोमबार, २२ असार २०८३
हुलाकी राजमार्गको दुर्दशाः दुई वर्षमा २० प्रतिशत काम

हुलाकी राजमार्गको दुर्दशाः दुई वर्षमा २० प्रतिशत काम

बजेटको अभावमा कामले गति लिन नसकेको योजना प्रमुख विजयकुमार थापाले बताए । सो सडकमा हालसम्म साढे चार किलोमिटर कालोपत्र, १० किलोमिटर सडकमा माटो भर्ने तथा ३० प्रतिशत पूर्वाधार र सात...

सोमबार, २२ असार २०८३
आचारसंहिताको पूर्णपालनमा कडाइसाथ प्रस्तुत हुन आयोगलाई सुझाव

आचारसंहिताको पूर्णपालनमा कडाइसाथ प्रस्तुत हुन आयोगलाई सुझाव

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र भयमुक्त गराउन, व्यवस्थापन सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गरी प्रभावकारी तुल्याउन, आचारसंहिता पालना गराउन, सरोकारवालासँग समन्वय र सहजीकरण गर्न तथा निर्वाचनमा सबैलाई समान अवसर प्रदान...

सोमबार, २२ असार २०८३
चिनियाँ विदेशमन्त्री वाङले  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्यानलाई हस्तान्तरण गर्दै

चिनियाँ विदेशमन्त्री वाङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्यानलाई हस्तान्तरण गर्दै

उनका अनुसार शनिबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चीनका परराष्ट्रमन्त्री वाङ यीले ‘सिम्बोलिक की’ हस्तान्तरण गर्नेछन् । सोही समयमा पोखरा आयोजनास्थलमा पनि चिनियाँ निर्माण कम्पनीलाई पर्यटनमन्त्री प्रेमबहादुर...

सोमबार, २२ असार २०८३
जग्गाधनी पुर्जा नहुँदा गुर्जावासी समस्यामा

जग्गाधनी पुर्जा नहुँदा गुर्जावासी समस्यामा

व्यवहारमा जग्गा जमिनको अंशबन्डा र खरिद–बिक्री भएर भोगचलनमा रहे पनि कानुनीरुपमा भने मालपोतमा श्रेस्ता कायम भएको छैन । पछिल्ला दिनमा गुर्जामा पुस्तौंदेखिको जग्गाको नामसारी र अंशबन्डाका समस्या बल्झिन थालेका छन्...

सोमबार, २२ असार २०८३
रुसी रक्षामन्त्री शोइगुलाई हृदयघात भएको युक्रेनको दाबी

रुसी रक्षामन्त्री शोइगुलाई हृदयघात भएको युक्रेनको दाबी

युक्रेनका आन्तरिक मामिला मन्त्रीका सल्लाहकार एन्तन गेरासेन्कोले रुसी रक्षामन्त्री सर्गेई शोइगुलाई हृदयघात भएको दाबी गरेका छन्। शोइगु मार्च ११ यता सार्वजनिक रूपमा देखिएका थिएनन्। ...

सोमबार, २२ असार २०८३
आफ्ना सेनालाई सम्बोधन गर्दै वाइडेनले भने– विश्वकै उत्कृष्ट सुरक्षा बल

आफ्ना सेनालाई सम्बोधन गर्दै वाइडेनले भने– विश्वकै उत्कृष्ट सुरक्षा बल

अमेरिकी राष्ट्रपति जो वाइडेनले पूर्वी युरोपमा तैनाथ भएका अमेरिकी सैनिक विश्वकै स्वतन्त्रता जोखिममा रहेको बताएका छन्। युक्रेनसँगको सीमा नजिक रहेको पोल्याण्डको जेसुफस्थित सैन्य अड्डामा रहेका सैनिकहरुसँग भेट गर्दै उनले निरंकुशताविरुद्ध...

सोमबार, २२ असार २०८३
अमेरिका, बेलायत र क्यानडाद्वारा म्यानमारमा नयाँ प्रतिबन्ध थप

अमेरिका, बेलायत र क्यानडाद्वारा म्यानमारमा नयाँ प्रतिबन्ध थप

अमेरिका, बेलायत र क्यानडाले म्यानमारमा नयाँ प्रतिबन्धहरू लगाएका छन्। वायुसेनाका नवनियुक्त प्रमुख र वरिष्ठ सैन्य अधिकारीहरूलाई केन्द्रित गर्दै नयाँ प्रतिबन्ध लगाएका हुन्। अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले हिंसा नरोकिएसम्म प्रतिबन्ध...

सोमबार, २२ असार २०८३