समाचार

स्थानीय तह निर्वाचनका लागि दुई करोड थान मतपत्र छापिने

मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल भइरहेको आयोगले जनाएको छ । आयोगले दर्ता भएका दलमध्ये राष्ट्रिय मान्यता प्राप्त बाहेकका ७३ राजनीतिक दलले पेश गरेका आ–आफ्नो जिल्लास्तरको सङ्गठन संरचना...

स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा नीति पारित

स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा नीति पारित

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचनमा सम्पन्न गर्न गर्नुपर्ने कार्यबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए । उनका अनुसार आगामी सुरक्षा चुनौती र ती चुनौतीलाई सम्बोधन गर्न अपनाउनुपर्ने...

सोमबार, २२ असार २०८३
पार्टीहरुलाई चुनावी चन्दा दिएर ९० करोड पचाउने दाउ

पार्टीहरुलाई चुनावी चन्दा दिएर ९० करोड पचाउने दाउ

क्यासिनो सञ्चालकले बिचौलिया प्रयोग गरेर रोयल्टी छल्ने र त्यसवापत केही रकम चुनाव खर्च दिनेगरी सत्तारुढ दल र विपक्षी दलको शीर्ष नेतालाई प्रस्ताव पठाएको मन्त्रालय सूत्रले बताएको छ। देशका विभिन्न स्थानीय...

सोमबार, २२ असार २०८३
करिब १४ वर्षपछि थाइल्यान्डसँग भिड्दै नेपाल

करिब १४ वर्षपछि थाइल्यान्डसँग भिड्दै नेपाल

यसअघि नेपालले थाइल्यान्डसँग तीन खेल खेलेको छ। तीनै खेलमा नेपाल पराजित भएको छ। सन् १९८२ मा किङ्स कपमा पहिलोपटक प्रतिश्पर्धा गर्दा नेपाल ३–१ गोल अन्तरले पराजित भएको थियो। त्यसपछि सन्...

सोमबार, २२ असार २०८३
आईपीएल : मुम्बईलाई घरेलु मैदानमा खेल्दा पनि चुनौती

आईपीएल : मुम्बईलाई घरेलु मैदानमा खेल्दा पनि चुनौती

पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को सिजनमा १४ मध्ये ११ खेल मुम्बईका तीन स्थानमा खेल्ने तालिका छ। तर, कप्तान रोहित शर्मा र प्रशिक्षक महेला जयवर्द्धनाले...

सोमबार, २२ असार २०८३
बेलायतले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने

बेलायतले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने

यसैबीच, बेलायत सरकारले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने भएको छ । ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले उनको देशले युक्रेनलाई करिब ६ हजार अतिरिक्त क्षेप्यास्त्र दिने घोषणा बिहीबार गर्दैछन् ।...

सोमबार, २२ असार २०८३
रुस-युक्रेन युद्ध  एक महिना पूरा, युक्रेनी राष्ट्रपति भन्छन्- स्वतन्त्रताविरुद्ध युद्ध छेडियो

रुस-युक्रेन युद्ध एक महिना पूरा, युक्रेनी राष्ट्रपति भन्छन्- स्वतन्त्रताविरुद्ध युद्ध छेडियो

निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन अपिल गरेका छन्। रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति...

सोमबार, २२ असार २०८३
इमरान:  ‘फुटपाथ’ बाट बनेका नायक अब १०५ करोडको मालिक

इमरान: ‘फुटपाथ’ बाट बनेका नायक अब १०५ करोडको मालिक

बलिउड अभिनेता इमरान हाशमी आजबाट ४३ वर्ष लागेका छन्। इमरानको जन्म २४ मार्च १९७९ मा मुम्बईमा भएको थियो। इमरानले फिल्म ‘राज’ बाट सहायक निर्देशकको रुपमा आफ्नो करिअर सुरु गरेका थिए।...

सोमबार, २२ असार २०८३
रुस–युक्रेन युद्धले बढायो शरणार्थी, युरोपमा शरण खोज्नेहरुको संख्या २८ प्रतिशतले वृद्धि

रुस–युक्रेन युद्धले बढायो शरणार्थी, युरोपमा शरण खोज्नेहरुको संख्या २८ प्रतिशतले वृद्धि

सन् २०१५–१६ पछि युरोपमा शरणार्थीहरूको आगमनले कीर्तिमान खडा गरेको छ। सिरियामा युद्ध सुरु भएपछि त्यहाँबाट ज्यान जोगाउन भ्राग्नेहरुको क्रम वर्षौंसम्म जारी रह्यो। त्यो वर्ष सबैभन्दा धेरै शरणार्थी युरोपेली संघ (ईयू)का...

सोमबार, २२ असार २०८३
अमोनिया ग्यास चुहावट भयो भने के हुन्छ ?

अमोनिया ग्यास चुहावट भयो भने के हुन्छ ?

युक्रेनको उत्तरपूर्वी सहर सुमीमा रहेको रासायनिक प्लान्टबाट एक विषालु ग्यास अमोनिया चुहावट भएको छ। रुसी बमबारीले क्षतिग्रस्त रासायनिक प्लान्ट उक्त ग्यास चुहावट भएको हो। ...

सोमबार, २२ असार २०८३
छात्राका लागि विद्यालय खोल्न दिने निर्णयमै तालिवानबीच मतभेद, पोसाकमा मिलेन विवाद

छात्राका लागि विद्यालय खोल्न दिने निर्णयमै तालिवानबीच मतभेद, पोसाकमा मिलेन विवाद

अगस्ट २०२१ मा तालिवानले अफगानिस्तान नियन्त्रण लिएपछि देशभरका विद्यालयहरू बन्द गरिएका थिए। यी विद्यालयहरू अब खोल्ने तयारीमा थिए। तर,  शिक्षा मन्त्रालयले अकस्मात छात्राको लागि माध्यमिक विद्यालय बन्द गर्ने घोषणा गरेको...

सोमबार, २२ असार २०८३
आईपीएल : भारतीय टोलीलाई एक अलराउन्डर र भावी कप्तान खोज्ने माध्यम

आईपीएल : भारतीय टोलीलाई एक अलराउन्डर र भावी कप्तान खोज्ने माध्यम

पछिल्लो विश्वकपमा अन्तिम चारको स्थान गुमाएपछि भारतीय टी–२० क्रिकेट टोली चर्चाको विषय बनेको छ। १० महिनाभित्र अर्को विश्वकप हुने भएकाले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को समयमा टिम व्यवस्थापनले अलराउन्डर...

सोमबार, २२ असार २०८३