समाचार

कोरोना रोकथामका लागि ललितपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी

मंगलबार २७ बुँदै आदेश जारी गरी प्रशासनले जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कारोना संक्रमण पुष्टि भएमा अनिवार्य पाँच दिन क्वारेन्टाइनमा बस्न र ५ दिनपछि नेगेटिभ रिपोर्ट आएमा मात्र काममा...

बालुवाटारमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक

बालुवाटारमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक

सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा कांग्रेसकातर्फबाट कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार...

मंगलबार, १४ असोज २०८२
बालविवाह मुद्दामा पाँच जनालाई कैद

बालविवाह मुद्दामा पाँच जनालाई कैद

बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । ...

मंगलबार, १४ असोज २०८२
'मधेश प्रदेशको नामाकरणले मधेशीलाई सम्मान मिल्यो'

'मधेश प्रदेशको नामाकरणले मधेशीलाई सम्मान मिल्यो'

“मधेसी जनताले जुन बलिदान दिए, ती सहिदहरूको एउटा सपना मधेश प्रदेशको स्थापना थियो”, अध्यक्ष यादवले भने, “त्यो सपना सफल भएको छ, यसबाट मधेश आन्दोलनले एउटा सम्मान पाएको हामीले महसुस गरेका...

मंगलबार, १४ असोज २०८२
टोङ्गा ज्वालामुखी विस्फोटनबाट ठूलो क्षति भएको आशंका

टोङ्गा ज्वालामुखी विस्फोटनबाट ठूलो क्षति भएको आशंका

अस्ट्रेलिया र न्यूजील्यान्डले गरेका हवाई अनुगमनले त्यहाँ उल्लेख्य क्षति पुगेको विवरण दिएका छन् । रेडक्रसले त्यहाँ स्वच्छ पानीको आपूर्ति मुख्य प्राथमिकता रहेको जनाएको छ । तर उसले आफूले सुरुमा चिन्ता...

मंगलबार, १४ असोज २०८२
जीप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

जीप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

कटारी मरुवाका ५६ वर्षीया सेतीमाया श्रेष्ठ, ५२ वर्षका चन्द्र श्रेष्ठ, गीता श्रेष्ठ, पाँच वर्षीय बालक मनोज खड्का, कटारी पटना भञ्ज्याङका ३६ वर्षीया बुद्धिमाया श्रेष्ठ र ३५ वर्षीया बेदकुमारी श्रेष्ठ घाइत...

मंगलबार, १४ असोज २०८२
बुस्टर डोजका लागि काठमाडौँमा १९ वटा खोप केन्द्र

बुस्टर डोजका लागि काठमाडौँमा १९ वटा खोप केन्द्र

निजामती कर्मचारी अस्पताल, सुभेक्षा अस्पताल, पिपुल्स डेन्टल अस्पताल, जनमैत्री अस्पताल, गान्डी इन्टरनेशनल अस्पताल, काठमाण्डु मोडल अस्पताल, नर्भिक अस्पताल, नोबेल अस्पताल, बयोधा अस्पताल, शहीद स्मृति अस्पताल, नयाँ बसपार्क र एपेक्स पोलिक्लिनिक...

मंगलबार, १४ असोज २०८२
२२ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

२२ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

समाजमा हुनसक्ने सुरक्षा चुनौतिप्रति सजग र सचेत भई शान्ति सुरक्षा कायम गर्न अझ क्रियाशील हुनुपर्ने उनको भनाइ थियो । पदोन्नति भएका अधिकृतको तर्फबाट बोल्दै प्रहरी नायब महानिरीक्षक पूजा सिंहले पदोनन्तिसँगै...

मंगलबार, १४ असोज २०८२
यस्तो देखियो तीन वर्षको आर्थिक परिदृश्य

यस्तो देखियो तीन वर्षको आर्थिक परिदृश्य

अर्धवार्षिक खर्चतर्फ भने पछिल्लो तीन आर्थिक वर्षको अवस्था हाराहारीमा रहेको छ । आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म पूँजीगत खर्च १४ दशमलव ८९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ को सोही...

मंगलबार, १४ असोज २०८२
काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न सर्वोच्चको आदेश

काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न सर्वोच्चको आदेश

रिट निवेदनमा उक्त कार्यले धार्मिक आस्थामा चोट पुर्याएको, सम्पदा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय कानून मिचिएको, संवैधानिक मौलिक हक हनन भएको उल्लेख थियो । ...

मंगलबार, १४ असोज २०८२
नक्कली नोट बनाउन प्रयोग हुने कागजसहित महोत्तरीबाट दुई जना पक्राउ

नक्कली नोट बनाउन प्रयोग हुने कागजसहित महोत्तरीबाट दुई जना पक्राउ

बा २१ च ६७६१ नम्बरको कारमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा एक हजारको ६ सय वटा, पाँच सयको १८...

मंगलबार, १४ असोज २०८२
१०० दिनमा श्रममन्त्रीका ३५ सुधारका  काम

१०० दिनमा श्रममन्त्रीका ३५ सुधारका काम

त्यस्तै उनले सूचना प्रबिधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई पेपरलेस बनाइ सहज रूपमा सेवा प्रदानको सुरुवात, आन्तरिक रोजगारीमा प्रवद्र्धन, सेवा प्रवाहमा सहजीकरणलगायत ३५ बुँदे सुधारको काम गरेको दाबी गरेका छन्...

मंगलबार, १४ असोज २०८२