समाचार

कालापानी क्षेत्रमा एमाले अघिअघि, गठबन्धन पछिपछि

नेपालको अन्तिम गाउँपालिका भनेर चिनिने ब्यास गाउँपालिकामा गठबन्धनलाई उछिन्दै नेकपा एमाले अघि देखिएको छ। गाउँपालिका अन्तर्गत वडा नम्बर १ र ६ मा एमालेको प्यानल विजयी भइसकेको छ भने हाल २ नम्बरको...

तीब्र गतिमा ब्याटिङ गर्ने साइमण्ड्सको कार दुर्घटनामा निधन

तीब्र गतिमा ब्याटिङ गर्ने साइमण्ड्सको कार दुर्घटनामा निधन

क्रिकेट समर्थकका लागि आज सबैभन्दा दुःखको दिन! अस्ट्रेलियाका पूर्व क्रिकेटर तथा बिस्फोटक ब्याटिङका पर्याय एण्ड्रयु साइमण्ड्सको सडक दुर्घटनामा निधन भएको छ। शनिबार राती १० बजेर ३० मिनेटमा टाउन्सविलमा भएको कार...

आइतबार, २१ असार २०८३
एक वडाको मतगणनालाई ४० घण्टा !

एक वडाको मतगणनालाई ४० घण्टा !

मतगणना भइरहेको दुवै वडाको वडाध्यक्ष पदमा भने एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । नगरपालिकामा नौ वटा वडा छन् । नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । जसमध्ये २६...

आइतबार, २१ असार २०८३
चुनावको रिमोट कन्ट्रोल अन्यत्र कतै जाँदैछः पूर्वसभामुख महरा

चुनावको रिमोट कन्ट्रोल अन्यत्र कतै जाँदैछः पूर्वसभामुख महरा

उनले अनपेक्षित निर्वाचन परिणाम आउन थालेको पनि बताए । यसले निर्वाचन कताबाट सन्चालन भएको छ भन्ने कुरामा प्रश्न उठाएको समेत बताए । ...

आइतबार, २१ असार २०८३
खुम्बु पासाङ ल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

खुम्बु पासाङ ल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

उनले दुई हजार २८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चुङबा शेर्पाले एक हजार ६०९ मत पाएका छन् । उपाध्यक्षमा एमालेकी टासी ल्हामु शेर्पाले दुई हजार २३...

आइतबार, २१ असार २०८३
बझाङको साइपाल गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार विजयी

बझाङको साइपाल गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार विजयी

नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित भए । गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मतसहित विजयी भएकी छन् । यो पालिकामा वडा नम्बर १ मा प्यानलसहित नेकपा...

आइतबार, २१ असार २०८३
काठमाडौं महानगरमा मतान्तर बढाउँदै बालेन अग्रस्थानमा

काठमाडौं महानगरमा मतान्तर बढाउँदै बालेन अग्रस्थानमा

गठबन्धनका उम्मेदवार नेपालीका कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ८६४ मत पाएकी छन् । त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले आफ्ना प्रतिद्वन्द्वी भन्दा करिब तीन दोब्बर मत पछाडि पार्दै अग्रता लिइहेकी छन्...

आइतबार, २१ असार २०८३
भरतपुर महानगरपालिकामा रेनु अगाडि

भरतपुर महानगरपालिकामा रेनु अगाडि

यस्तै हाल गणना भएको वडा नम्बर १ मा नेपाली कांग्रेसका केशव महर्जनले एक हजार २४४ र एमालेका शुक्रकुमार श्रेष्ठले एक हजार १९९ मत प्राप्त गरेकका छन् । गत शुक्रबार सम्पन्न...

आइतबार, २१ असार २०८३
नवलपरासीको बौँदीकाली ४ र ६ मा कांग्रेसको प्यानल नै विजयी

नवलपरासीको बौँदीकाली ४ र ६ मा कांग्रेसको प्यानल नै विजयी

जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माका अनुसार बौँदीकाली–६ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार खुमकुमार सारु मगर विजयी भएका छन् । उनले ७२९ मत प्राप्त गर्दा  प्रतिस्पर्धी एमालेका पूर्णबहादुर थापाले ६२१ मत प्राप्त गर्नुभएको...

आइतबार, २१ असार २०८३
ललितपुरमा चिरिबाबुको दोब्बरले अग्रता

ललितपुरमा चिरिबाबुको दोब्बरले अग्रता

ललितपुर महानगरपालिकामा गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएका चिरिबाबु महर्जन दोब्बर मतले अग्रता लिएका छन्।  ...

आइतबार, २१ असार २०८३
२ मतले गाउँपालिका अध्यक्षमा निर्वाचित भए कांग्रेसका लालचन

२ मतले गाउँपालिका अध्यक्षमा निर्वाचित भए कांग्रेसका लालचन

मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई २ मतको अन्तरले पराजित गर्दै लालचन अध्यक्ष निर्वाचित भएका हुन्। ...

आइतबार, २१ असार २०८३
युक्रेनको राजधानी किएभमा जनजीवन सामान्य बन्दै

युक्रेनको राजधानी किएभमा जनजीवन सामान्य बन्दै

युक्रेनको राजधानी किएभमा जनजीवन सामान्य बन्दै गएको संकेत देखिएको छ । किएभमा जारी कर्फ्यूलाई केही खुकुलो बनाइएको छ। ...

आइतबार, २१ असार २०८३