समाचार

केशव स्थापित भन्दा बालेन ५ हजार मतले अगाडि

काठमाडौं महानगरपालिकामा २५ हजार २८८ मतगणना सकिएको छ । पछिल्लो मत परिणामानुसार स्वतन्त्र उम्मेदवार बालेन साहले १० हजार ४८१ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उमेदवार केशव स्थापितले पाँच...

काठमाडौंमा बालेनको अग्रता कायमै

काठमाडौंमा बालेनको अग्रता कायमै

काठमाडौं महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन्। ...

आइतबार, २१ असार २०८३
कीर्तिपुरको नगर प्रमुखमा कांग्रेसका नकर्मी र उपप्रमुखमा शाक्य विजयी

कीर्तिपुरको नगर प्रमुखमा कांग्रेसका नकर्मी र उपप्रमुखमा शाक्य विजयी

कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गरे। ...

आइतबार, २१ असार २०८३
विराटनगर, वीरगंज र पोखराको मेयरमा गठबन्धनको अग्रता

विराटनगर, वीरगंज र पोखराको मेयरमा गठबन्धनको अग्रता

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाइएको छ । त्यस्तै नेकपा (एमाले) र...

आइतबार, २१ असार २०८३
खिजीदेम्बाको अध्यक्षमा जसपाका शेर्पा र उपाध्यक्षमा कांग्रेसकी  तामाङ विजयी

खिजीदेम्बाको अध्यक्षमा जसपाका शेर्पा र उपाध्यक्षमा कांग्रेसकी तामाङ विजयी

नवनिर्वाचित अध्यक्ष शेर्पा चीन, अमेरिकालगायतका देशमा बसेर नेपाल फर्किएर राजनीतिमा लागेका हुन् । गायन क्षेत्रमा समेत राम्रो पहिचान बनाएका उनी खिजीदेम्बा गाउँपालिका–६ का स्थायी बासिन्दा हुन् । केही समय अघिमात्रै...

आइतबार, २१ असार २०८३
१३ हजार जनप्रतिनिधि निर्वाचितः  आयोग

१३ हजार जनप्रतिनिधि निर्वाचितः आयोग

स्थगन भएकामध्ये जेठ ३ गते काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं. १३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नं १० को विजय मावि मतदान केन्द्र, बाजुराको बूढीनन्दा नगरपालिकाको...

आइतबार, २१ असार २०८३
ताप्लेजुङको मेरिङदेनको अध्यक्षमा कांग्रेस विजयी

ताप्लेजुङको मेरिङदेनको अध्यक्षमा कांग्रेस विजयी

मेरिङदेनको छ वडामध्ये १, २, ५ र ६ मा एमालेले जित हासिल गरेकोे छ भने ४ नं मा कांग्रेस र ३ नं मा गठबन्ध दलका उम्मेदवारले विजयी हासिल गरेका छन्...

आइतबार, २१ असार २०८३
म्याग्दीको मंगला गाउँपालिकामा एमाले विजयी

म्याग्दीको मंगला गाउँपालिकामा एमाले विजयी

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शर्मिला थापाले २ हजार ५ सय ९५ र नेकपा माओवादीका सुकमाया रोकाले १ हजार ३ सय ७३ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाले जानकारी...

आइतबार, २१ असार २०८३
तस्बिरमा  मोदीको लुम्बिनी भ्रमण

तस्बिरमा मोदीको लुम्बिनी भ्रमण

दुबै देशका प्रधानमन्त्रीहरुले पूजाअर्चना गरिरहँदा बौद्ध भिक्षुहरुले बुद्धबन्दना गरेका थिए । भारतका विशिष्ठ अतिथिले मायादेवी मन्दिर परिसरमा रहेको पवित्र सरोवरको परिक्रमा गर्नुका साथै यहाँस्थित अशोक स्तम्भमा द्वीपप्रज्ज्वलन गरे  ।  ...

आइतबार, २१ असार २०८३
 मोदीको लुम्बिनी भ्रमणको अर्थ

 मोदीको लुम्बिनी भ्रमणको अर्थ

मोदी आफैंले समेत बुध्द जन्मस्थल सम्बन्धमा असंगत टिप्पणी गरेका थिए। तर उनको यो भ्रमणले बुध्द जन्मस्थलमाथि तथ्यहीन विवाद खडा गरेर रोजीरोटी चलाईरहेका समूहको मुखमा बूजो लगाईदिएको भनेर विभिन्न प्रतिक्रियाहरु आईरहेका...

आइतबार, २१ असार २०८३
स्याङ्जाको भीरकोट नगरपालिकाको मेयरमा कांग्रेस विजयी

स्याङ्जाको भीरकोट नगरपालिकाको मेयरमा कांग्रेस विजयी

 उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विश्वनाथ अर्यालले ५ हजार ६६९ मत पाए । उपप्रमुखमा नेपाली काँग्रेसकी भगवती रेग्मी अर्याल ७ हजार १९७ मतसहित निर्वाचित भइन् । उनकी निकटतम प्रतिस्पर्धी सरस्वती...

आइतबार, २१ असार २०८३
अरुण–४  निर्माणका लागि प्राधिकरण र सतलजबीच समझदारीपत्रमा हस्ताक्षर

अरुण–४ निर्माणका लागि प्राधिकरण र सतलजबीच समझदारीपत्रमा हस्ताक्षर

अरुण–४को बाँधस्थल भोटखोला गाउँपालिका–४ र ५ स्थित अरुण नदी र लेक्सेवा दोभानभन्दा करिब १३० मिटर दक्षिण तथा कपासे र गोलाबस्तीभन्दा उत्तरमा पर्दछ । बाँधमार्फत अरुण नदीको पानीलाई फर्काएर २.५५ किलोमिटर...

आइतबार, २१ असार २०८३