समाचार

सरकारले निजामती सेवा ऐनलाई समयअनुसार अगाडि बढाउने

“निजामती सेवा समायोजनमा देखिएको असन्तुष्टिलाई यथाशीघ्र सम्बोधन गरिन्छ, जनतालाई मुस्कानसहितको सेवा प्रदान गर्न कर्मचारी लाग्नुपर्छ”, उनले भने । राजनीतिका आधारमा निजामती कर्मचारीलाई भेदभाव नगरी राष्ट्रहितका लागि उनीहरुलाई लगाउनुपर्ने उनको भनाइ...

'एमालेले संसद अवरुद्ध गरिरहे आमनिर्वाचन अगाडि हुनसक्छ'

'एमालेले संसद अवरुद्ध गरिरहे आमनिर्वाचन अगाडि हुनसक्छ'

उनले भने,‘वैशाख ३० गते स्थानीय तहको चुनाव हुन्छ । त्यसपछि आम निर्वाचन हुन्छ। संसद चलाउन हामीले एमालेलाई फकाएका छौं। जति गरे पनि एमालेले अबरोध प्रयास जारी राखे किन संसद चलाइराख्ने...

आइतबार, १२ असोज २०८२
राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ

सिहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा शनिबार आयोजित समारोहमा अध्यक्ष तिमिल्सिना सक्षम उनीहरुले शपथ लिएका हुन् । शपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद,...

आइतबार, १२ असोज २०८२
चीनको रक्षा बजेट ७.१ प्रतिशतले बृद्धि

चीनको रक्षा बजेट ७.१ प्रतिशतले बृद्धि

अमेरिकापछि सबैभन्दा धेरै रक्षा बजेट चीनको छ । चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सले सकारात्मक आर्थिक वृद्धि र बढ्दो सुरक्षा खतराका कारण चीनले आफ्नो रक्षा बजेट बढाएको जनाएको उल्लेख गरेको छ...

आइतबार, १२ असोज २०८२
कर्णाली नदीमा पुल नहुँदा नागरिकलाई सास्ती

कर्णाली नदीमा पुल नहुँदा नागरिकलाई सास्ती

चालू आर्थिक वर्षमा सनकट्टीमा पक्की पुल निर्माणका लागि बजेट विनियोजन भएको भन्दै सरकार पक्षका स्थानीय नेता तथा कार्यकर्ताले खुसी मनाएका थिए । आर्थिक वर्षको तेस्रो चौमासिक सम्पन्न हुन पनि अब...

आइतबार, १२ असोज २०८२
पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड क्षति

पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड क्षति

सोही पसलसँगै टाँसिएर रहेको आरएन अडियो, नेपाल म्याक्स टेलर, समीर रेडिमेड र शत्रुधन ठाकुरले सञ्चालन गरेको नाम नखेलिएको सैलुन र दुईतले भवनको विभिन्न कोठामा पनि आगलागी भई जम्मा डेढ करोड...

आइतबार, १२ असोज २०८२
रुसमा सामाजिक संजालमाथि प्रतिबन्ध

रुसमा सामाजिक संजालमाथि प्रतिबन्ध

रुसको देशको मिडिया नियमाक रोस्कोमनाडजोरले ट्विटर र युट्युबमा प्रतिबन्ध लगाएको रुसी समाचार सेवा तासले जनाएको छ । रुसले युक्रेनमा २४ फेब्रुअरीदेखि आक्रमण सुरु गरेको थियो । उक्त आक्रमण सुरु भएदेखि...

आइतबार, १२ असोज २०८२
बन्दीपुरमा नेपाली मौलिकता झल्किने ‘हिल्स रेसिडेन्स’ बन्दै

बन्दीपुरमा नेपाली मौलिकता झल्किने ‘हिल्स रेसिडेन्स’ बन्दै

उनले भने, “कम्पनीले सात रोपनी जमिनमा १० वटा लक्जरियस हाउजिङ बनाउन लागेको हो ।’’ सम्पूर्ण घर निर्माण गर्दा करिब १८ करोड खर्च हुने अनुमान गरेको कम्पनीले त्यहाँका घर चार आना...

आइतबार, १२ असोज २०८२
वैशाखदेखि अवैध फोन नियन्त्रणमा आउने

वैशाखदेखि अवैध फोन नियन्त्रणमा आउने

प्राधिकरणले २४औँ वार्षिकोत्सवको अवसरमा एनटीए क्यूइए एप सार्वजनिक गरेको छ । मोबाइल सेवा गुणस्तरसम्बन्धी सर्वसाधारणलाई जानकारी दिनका लागि सो एप सार्वजनिक गरिएको जनाइएको छ । शुक्रबार सूचना तथा सञ्चार प्रविधिमन्त्री...

आइतबार, १२ असोज २०८२
नेपालमा पहिलो पटक मुटुको कृत्रिम भल्व प्रत्यारोपण

नेपालमा पहिलो पटक मुटुको कृत्रिम भल्व प्रत्यारोपण

तर वृद्धावृद्धामा यस रोगका शल्यक्रिया गरेर उपचार गर्दा जोखिम हुने भएकाले ‘टाभी’ विधिबाट मात्र सम्भव हुने गर्दछ । ती महिलाको भल्व प्रत्यारोपण केन्द्रले दुई महिनाको अथक प्रयासपछि केन्द्रले सफल भएको...

आइतबार, १२ असोज २०८२
'एमसीसी पारित गरेसँगै संसदको औचित्य समाप्त भयो'

'एमसीसी पारित गरेसँगै संसदको औचित्य समाप्त भयो'

उनले भने, ‘कम्युनिष्ट भनिने नेताहरु, एमालेका नेताहरु, माओवादीका नेताहरुले देशलाई संसदबाट बेचिरहेका छन् । आजको दिनमा प्रचण्डको अनुहार सबैभन्दा हेर्न लायक छ । गरिव देशहरुमाथि यस्तो काम गर्नेछ । नेपाली...

आइतबार, १२ असोज २०८२
कोभिड नियन्त्रणका लागि उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हट्यो

कोभिड नियन्त्रणका लागि उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हट्यो

आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ । ती प्रशासन कार्यालयले कोभिड–१९ सङ्क्रमण, रोकथाम, नियन्त्रण, निदान र उपचार प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषदबाट...

आइतबार, १२ असोज २०८२