पेरारिवलनको कथा कुनै फिल्मको दमदार स्क्रिप्ट भन्दा कम छैन। जसले भारतीय प्रधानमन्त्रीको हत्यामा प्रयोग भएको बमका लागि आवश्यक पर्ने ९ भोल्टको दुई ब्याट्रीको सप्लाई गरेका थिए। राजीव गान्धीको हत्याभन्दा केही...
आयोगको संवैधानिक जिम्मेवारी एवं निष्पक्ष, विश्वसनीय र मितव्ययीरुपमा निर्वाचन सम्पन्न गराउने दायित्व र जिम्मेवारीलाई पूर्णरुपमा सफल पार्नका लागि सबै राजनीतिक दल, उम्मेदवार, आमसञ्चार जगत्, नागरिक समाजलगायत सबै सरोकारवालाको उत्तिकै साथ...
उपमेयरमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयकृष्ण श्रेष्ठ विजयी भए । श्रेष्ठले १२ हजार १०२ मत प्राप्त गरे । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उत्तरा नेपाललाई तीन हजार १३९ मतान्तरले पराजित गरे...
गठबन्धनका कारण यहाँ नेपाली कांग्रेसले ठूलो क्षति बेहोर्नु परेको छ। दार्चुलाको ९ स्थानीय तहमध्ये दुई नगरपालिकासहित ५ स्थानमा एमाले विजयी भएको छ भने बाँकीको ४ गाउँपालिका माओवादीले जितेको छ। कांग्रेसले...
उनी स्वतन्त्र उम्मेदवारको रुपमा वडा अध्यक्ष पदमा उठेका थिए। ...
केपी ओली सरकारको पालामा सरकारसँग सम्झौंता गरेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका राउतले यसपालि जनमत पार्टी गठन गर्दै तराईको २२ जिल्लामा आफ्नो उम्मेदवार उठाएका थिए। ...
यसपालि उनी विगतभन्दा २ हजार ९ सय १३ मत बढी ल्याएर विजयी भएका हुन्। रविन्द्रले नेकपा एमालेका डम्बरबहादुर गिरीलाई २ हजार १ सय ९० मतले पराजित गरेका छन्। ...
कांग्रेसले टिकट नदिएपछि महासमिति सदस्यबाट राजीनामा दिएर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उपमेयरमा नेपाली कांग्रेसकी रामदेवी खड्का निर्वाचित भएकी छन् । खड्काले २ हजार ८०८ मत प्राप्त गरिन् ।
त्यसैगरी उपमेयरमा पोखरेलले ९ हजार ४०६ मतले विजयी हुँदा माओवादी केन्द्रका कृष्ण लम्साल ४ हजार ९०५ मत ल्याए । अघिल्लो निर्वाचनमा यो नगरपालिकामा मेयर कांग्रेस र उपमेयर एमालेले जितेको थियो...
आर्थिक संकटबाट बाहिरिन श्रीलंकाले आफ्नो सरकारी एयरलाइन्स बेच्ने निर्णय गरेको छ। नवनियुक्त प्रधानमन्त्री रानिल विक्रमसिंघेले सरकारी एयरलाइन्स बेच्ने प्रस्ताव राखेका छन्। सरकारले नयाँ पैसा छाप्ने निर्णय पनि गरेको छ। ...
यस्तै, हनुमाननगर कंकालिनीको उपमेयरमा जसपाकी सरितादेवी सिपलिया यादव दोहोरिएकी छन् । ६ हजार ५ सय १२ मत प्राप्त गर्दै उनी उपमेयरमा निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीकी...
उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का राजु खड्का १२ हजार ४२७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सञ्जय खड्काले आठ हजार ६४ मत पाए । बागलुङ नगरका १४ वटा...