युक्रेनको उत्तरपूर्वी सहर सुमीमा रहेको रासायनिक प्लान्टबाट एक विषालु ग्यास अमोनिया चुहावट भएको छ। रुसी बमबारीले क्षतिग्रस्त रासायनिक प्लान्ट उक्त ग्यास चुहावट भएको हो। ...
सङ्क्रमण देखिएका स्थानमा पूर्णरूपमा निःसङ्क्रमणका कार्य गरिएको र अन्यत्र फैलन नदिन नमूना सङ्कलन र निगरानी भइरहेकोसमेत मन्त्रालयका सचिव पाण्डेले जानकारी दिए । बर्डफ्लुका कारण काठमाडौँमा १९ हजार ५०६ वटा पक्षी,...
सोही क्रममा मन्त्री आलेले सलमान खानका ‘बिबी हो तो एैसी, तेरे नाम, दबङ, टाइगर अभी जिन्दा हे’ जस्ता चलचित्रका बारेमा प्रशंसा गरेका थिए । मन्त्री आलेले दिएको निमन्त्रणा स्वीकार गर्दै...
अवधि सकिन लागेकालाई यहाँको इमिग्रेसनले आफैँ एक वर्ष बसाई अवधि थपिदिने छ । जसका लागि केही दिनपछि हाइकोरिया वेबसाइट वा आफ्नो इपीएस आइडीबाट आफ्नो थपिएको अवधिबारे जानकारी लिन सकिनेछ ।...
सोहीका आधारमा बुधबार देउवाले नेविसंघ र तरुण दलमा नेतृत्व चयन गरेका हुन् । तदर्थ समितिले स्थानीय, प्रदेश र संघको निर्वाचन सकिएको तीन महिनापश्चात अधिवेशन गरिसक्नुपर्ने कांग्रेसले जनाएको छ । ...
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरी संवैधानिक आयोगहरूमा नियुक्ति सिफारिस गरेका थिए । त्यसलगत्तै संसद् विघटन गरिएको थियो । संसद् विघटन भएको अवस्थामा संसदीय सुनुवाइ बिना...
घटनाको सबै पक्षको अनुसन्धान गर्ने र दोषी पत्ता लगाउने गरी समितिलाई कार्यादेश दिइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । ...
स्थानीय निकायको निर्वाचनको मिति नजिक आईरहँदा देशकै राजधानी काठमाडौं महानगरको मेयरको चेयर ताक्नेहरुको संख्या दिनदिनै थपिँदै गएको छ। स्थानीय निकायको नेतृत्वमा बसेर राजनीतिको जग बलियो बनाउन पाईने भएकाले नाम चलेकै...
प्रमुख आयुक्त थपलियाले निर्वाचनमा हुने आचारसंहिता उल्लङ्घन गर्ने प्रवृत्तिलाई निस्तेज पार्न राजनीतिक दल एवं नागरिक समाजको सहयोग आवश्यक रहेको बताए । उनले आयोगले प्रत्येक स्थानीय तहमा आचारसंंहिता कार्यान्वयनका लागि समिति...
सर्भरमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार बेलुकी ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । अब सर्भरको समस्या समाधान भएपछि मात्रै सवारी दर्ता, नामसारी, नवीकरण र कर...
राष्ट्रिय समुन्द्र तथा पर्यावरणीय विभाग (एनओएए) का अनुसार ‘रेन्बो फिस’ पश्चिमी हिन्द महासागरमा भेटिएको हो। यो माछा समुन्द्रको गहिराइमा भेटिने ‘कोरल रिफ’ (मुँगा पत्थर) को बीचमा बसोबास गर्छ। समुन्द्रको यो...
चिनियाँ विदेशमन्त्रीको भ्रमणका बेला नेपालबाट घाँस निर्यात गर्नेसम्बन्धी समझदारीमा हस्तारक्षर हुनेछ भने प्राविधिक तथा आर्थिक सहयोगअन्तर्गत नेपाललाई थप चिनियाँ अनुदान प्राप्त हुने भएको छ । अनुदान सहयोग प्राप्ति तथा प्राविधिक...