समाचार

युक्रनेमाथि आफ्नो रोष प्रकट गर्दासम्म पुटिनको साथमा उभिन सक्दैनौं : बेलायती प्रधानमन्त्री जोन्सन

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रनेमाथि आफ्नो रोष प्रकट गर्दासम्म रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको साथमा उभिन नसक्ने बताएका छन्।ब्रसेल्समा भएको पश्चिमा सैन्य गठबन्धन नेटो सम्मेलनलाई सम्बोधन गर्दै जोन्सनले उक्त कुरा बताएका हुन्।

महामन्त्री थापा कांग्रेस घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन

महामन्त्री थापा कांग्रेस घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति देउवाले पार्टी महामन्त्री घोषणापत्र तयारी समितिको संयोजक मनोनयन गरेका हुन् । ...

बुधबार, ११ मंसिर २०८२
पल शाहलाई थुनामा पठाउन अदालतको आदेश

पल शाहलाई थुनामा पठाउन अदालतको आदेश

शाहविरुद्ध एक जना नाबालिका गायिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको अभियोग छ । पीडितले आफूमाथि पटकपटक करणी भएको बताएपछि उनका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरी दिएका...

बुधबार, ११ मंसिर २०८२
प्राधिकरणले भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्दै

प्राधिकरणले भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्दै

बुधबार र बिहीबार सस्तोमा बिजुली नपाएपछि शुक्रबारका लागि महँगोमा प्रस्ताव हालेको प्राधिकरणले जनाएको छ । नेपालभित्रको आन्तरिक माग ३१ हजार मेगावाट आवर रहेकोमा प्राधिकरणले १२ हजार मेगावाट आवर भारतबाट आयात...

बुधबार, ११ मंसिर २०८२
स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा नीति पारित

स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा नीति पारित

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचनमा सम्पन्न गर्न गर्नुपर्ने कार्यबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए । उनका अनुसार आगामी सुरक्षा चुनौती र ती चुनौतीलाई सम्बोधन गर्न अपनाउनुपर्ने...

बुधबार, ११ मंसिर २०८२
पार्टीहरुलाई चुनावी चन्दा दिएर ९० करोड पचाउने दाउ

पार्टीहरुलाई चुनावी चन्दा दिएर ९० करोड पचाउने दाउ

क्यासिनो सञ्चालकले बिचौलिया प्रयोग गरेर रोयल्टी छल्ने र त्यसवापत केही रकम चुनाव खर्च दिनेगरी सत्तारुढ दल र विपक्षी दलको शीर्ष नेतालाई प्रस्ताव पठाएको मन्त्रालय सूत्रले बताएको छ। देशका विभिन्न स्थानीय...

बुधबार, ११ मंसिर २०८२
करिब १४ वर्षपछि थाइल्यान्डसँग भिड्दै नेपाल

करिब १४ वर्षपछि थाइल्यान्डसँग भिड्दै नेपाल

यसअघि नेपालले थाइल्यान्डसँग तीन खेल खेलेको छ। तीनै खेलमा नेपाल पराजित भएको छ। सन् १९८२ मा किङ्स कपमा पहिलोपटक प्रतिश्पर्धा गर्दा नेपाल ३–१ गोल अन्तरले पराजित भएको थियो। त्यसपछि सन्...

बुधबार, ११ मंसिर २०८२
आईपीएल : मुम्बईलाई घरेलु मैदानमा खेल्दा पनि चुनौती

आईपीएल : मुम्बईलाई घरेलु मैदानमा खेल्दा पनि चुनौती

पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को सिजनमा १४ मध्ये ११ खेल मुम्बईका तीन स्थानमा खेल्ने तालिका छ। तर, कप्तान रोहित शर्मा र प्रशिक्षक महेला जयवर्द्धनाले...

बुधबार, ११ मंसिर २०८२
बेलायतले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने

बेलायतले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने

यसैबीच, बेलायत सरकारले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने भएको छ । ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले उनको देशले युक्रेनलाई करिब ६ हजार अतिरिक्त क्षेप्यास्त्र दिने घोषणा बिहीबार गर्दैछन् ।...

बुधबार, ११ मंसिर २०८२
रुस-युक्रेन युद्ध  एक महिना पूरा, युक्रेनी राष्ट्रपति भन्छन्- स्वतन्त्रताविरुद्ध युद्ध छेडियो

रुस-युक्रेन युद्ध एक महिना पूरा, युक्रेनी राष्ट्रपति भन्छन्- स्वतन्त्रताविरुद्ध युद्ध छेडियो

निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन अपिल गरेका छन्। रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति...

बुधबार, ११ मंसिर २०८२
इमरान:  ‘फुटपाथ’ बाट बनेका नायक अब १०५ करोडको मालिक

इमरान: ‘फुटपाथ’ बाट बनेका नायक अब १०५ करोडको मालिक

बलिउड अभिनेता इमरान हाशमी आजबाट ४३ वर्ष लागेका छन्। इमरानको जन्म २४ मार्च १९७९ मा मुम्बईमा भएको थियो। इमरानले फिल्म ‘राज’ बाट सहायक निर्देशकको रुपमा आफ्नो करिअर सुरु गरेका थिए।...

बुधबार, ११ मंसिर २०८२
रुस–युक्रेन युद्धले बढायो शरणार्थी, युरोपमा शरण खोज्नेहरुको संख्या २८ प्रतिशतले वृद्धि

रुस–युक्रेन युद्धले बढायो शरणार्थी, युरोपमा शरण खोज्नेहरुको संख्या २८ प्रतिशतले वृद्धि

सन् २०१५–१६ पछि युरोपमा शरणार्थीहरूको आगमनले कीर्तिमान खडा गरेको छ। सिरियामा युद्ध सुरु भएपछि त्यहाँबाट ज्यान जोगाउन भ्राग्नेहरुको क्रम वर्षौंसम्म जारी रह्यो। त्यो वर्ष सबैभन्दा धेरै शरणार्थी युरोपेली संघ (ईयू)का...

बुधबार, ११ मंसिर २०८२