समाचार

मतदानमा उत्साह : कोही काखे नानी च्यापेर, कोही लौरो टेकेर पुगे बुथमा

नेपाल कन्सल्टिङ लयर्स इन्कका तर्फबाट कानूनका जानकार विपिन अधिकारी र उमेश गौतमले सात प्रदेशका सात स्थानीय तहको कानून निर्माण, कार्यान्वयनका सन्दर्भमा गर्नुभएको अध्ययनले स्थानीय सरकार आफँैमा शक्ति सम्पन्न सरकार र...

एमाले अध्यक्ष ओलीद्वारा भक्तपुरमा मतदान

एमाले अध्यक्ष ओलीद्वारा भक्तपुरमा मतदान

मतदानपछि पत्रकारहरुसँग कुरा गर्दे उनले मतदानमा उत्साहजनक जनसहभागिता रहेको बताए । उनले भने,‘यो निर्वाचन दुई महिनाअघि हुनुपर्ने हो। ढिलो गरी भयो। जनताको उत्साहजनक सहभागिता छ।’ ...

मंगलबार, ०९ भदौ २०८३
मतदानपछि प्रधानमन्त्रीको प्रतिक्रियाः चुनाव हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो होला

मतदानपछि प्रधानमन्त्रीको प्रतिक्रियाः चुनाव हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो होला

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन मिति घोषणा भएपछि धेरैपटक प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताले चुनाव सार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै आएका...

मंगलबार, ०९ भदौ २०८३
तस्बिरमा हेर्नुस् मतदान

तस्बिरमा हेर्नुस् मतदान

कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि सोही मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले लोकतन्त्रलाई सुदृढ बनाउन निर्वाचन महत्वपूर्ण भएकाले आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताई...

मंगलबार, ०९ भदौ २०८३
जित र हार निर्वाचनको स्वभाविक प्रक्रियाः प्रचण्ड

जित र हार निर्वाचनको स्वभाविक प्रक्रियाः प्रचण्ड

    उनले भने, “जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वभाविक हो भनेर मान्नुपर्छ । यो गठबन्धन देशका सबै तह, तप्का र जनताको बीचबाट जन्मिएको हो ।” ...

मंगलबार, ०९ भदौ २०८३
प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा भक्तपुरबाट मतदान

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा भक्तपुरबाट मतदान

सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताए । उनले आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गरे । मतदान गर्नुअघि...

मंगलबार, ०९ भदौ २०८३
सभामुखद्वारा सिन्धुपाल्चोकबाट मतदान

सभामुखद्वारा सिन्धुपाल्चोकबाट मतदान

उनले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  ...

मंगलबार, ०९ भदौ २०८३
उम्मेदवार र मतदाताले के गर्न पाउँछन्, के गर्न पाउँदैनन्?

उम्मेदवार र मतदाताले के गर्न पाउँछन्, के गर्न पाउँदैनन्?

स्थानीय तह निर्वाचनका लागि आज बिहान ७ बजेदेखि उत्साहपूर्ण रुपमा मतदान सुरु भइसकेको छ। यो क्रम साँझ ५ बजेसम्मै चल्नेछ। ...

मंगलबार, ०९ भदौ २०८३
३९० जना निर्विरोध निर्वाचित

३९० जना निर्विरोध निर्वाचित

स्थानीय तहको निर्वाचनमा हालसम्म ३९० निर्विरोध निर्वाचित भएका छन्। मनोनय दर्ताका क्रममा एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन्। निर्वाचन कार्यक्रम यही वैशाख ११ गतेदेखि सुरु भएको थियो। यही वैशाख...

मंगलबार, ०९ भदौ २०८३
आफूले खोजेको र रोजेको जनप्रतिनिधि छनोट गर्न मतदान सुरु

आफूले खोजेको र रोजेको जनप्रतिनिधि छनोट गर्न मतदान सुरु

आफूले खोजेको र रोजेको जनप्रतिनिधि छनोट गर्न देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान  सुरुआत भएको छ। ‘स्थानीय सरकार’को दोस्रो कार्यकाल चयन गर्न लागि आम मतदाता उत्साहपूर्वक मतदानमा भाग लिन सुरु...

मंगलबार, ०९ भदौ २०८३
मतदाता नामावलीमा नाम भएकाले परिचय खुल्ने कागजले मतदान गर्न पाउने

मतदाता नामावलीमा नाम भएकाले परिचय खुल्ने कागजले मतदान गर्न पाउने

निर्वाचन आयोगले आज शुक्रबारको स्थानीय तह निर्वाचनमा परिचय खुल्ने कागजातबाट समेत मतदान गर्न पाउने जनाएको छ। स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने सरकारी...

मंगलबार, ०९ भदौ २०८३
प्रलोभनमा नपरी मताधिकार प्रयोग गर्न मतदातालाई प्रमुख निर्वाचन आयुक्तको आग्रह

प्रलोभनमा नपरी मताधिकार प्रयोग गर्न मतदातालाई प्रमुख निर्वाचन आयुक्तको आग्रह

थपलियाले कसैको प्रलोभनमा नपरी, सही तरिकालकाट निर्धक्क भएर मतदान गर्न र मतदान कार्यलाई सफल बनाइदिन सम्पूर्ण मतदाताहरुलाई आग्रह गरे । ...

मंगलबार, ०९ भदौ २०८३