नेपाल भ्रमणका क्रममा विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको...
यसैबीच प्रहरीले लागुऔषध चरेश तीन किलोसहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ पुष्पलालचोक नजिक रहेको दङ्गाली–स्याङ्जाली होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कालीकोट खाँडाचक्र नगरपालिका–९ का...
पर्यटकीय याम सुरु भएसँगै सगरमाथा क्षेत्र खुम्बुमा बाह्य पर्यटक आउने क्रम सुरु भएको छ । वसन्त ऋतु सुरु हुन लागेसँगै खुम्बु क्षेत्र भित्रिने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ...
प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले लेटाङको वडा नम्बर ३ र ४ को पश्चिम क्षेत्रको गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटांगको ६ नम्बर वडा कार्यालय...
बिहार सुक्खा राज्य हो र सन् २०१६ देखि यहाँ अनाधिकारिक रूपमा उत्पादन हुने र बिक्री हुने रक्सीको बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ । गरिब मानिसहरूको बसोबास रहेको यस...
सवारी पास भएको भनी आठ लाख ५० हजार रुपैयाँसमेत लिएको तर सवारीसाधन उपलब्ध नगराएको भन्ने थापाको जाहेरीका आधारमा बास्तोलालाई पक्राउ परेका हुन्। त्यसक्रममा यातायात व्यवस्था कार्यालय वाग्मतीको रजिष्टर समेत फेला...
गत पुसमा मन्त्रिपरिषद बैठकले आयोगका पदाधिकारीमाथि छानबिन गर्न समिति गठन गरेको थियो भने छानबिन समितिले उनीहरुमा कार्यक्षमता अभाव रहेको र पदीय जिम्मेवारी पूरा नगरेको प्रतिवेदन सरकारलाई बुझाएको थियो । ...
तर त्यसका लागि अझै केही महिना लाग्ने छ । यो दशकको अन्त्यतिर अन्तरिक्षयात्रीहरू एसएलएसमा सवार भएर चन्द्रमाको सतहमा पुग्ने आँकलन गरिएको छ । अन्तरिक्षयानलाई प्रक्षेपण केन्द्रमा लगिँदै गरेको दृश्य हेरेपछि...
उनको एग्रिोमा ढिलाइ भएका कारण नियुक्ति हुन सकेको थिएन । ...
अख्तियारले मेयर पटेलसहित उनका सहयोगीलाई समेत पक्राउ गरेको थियो । घुससहित पक्राउ परेका दुवै जनाविरुद्ध आइतबार जनही ५ लाख रुपैयाँ बिगो कायम गरी बिगोअनुसार जरिवाना र अधिकतम १ वर्षसम्म कैद...
फाराम यही चैत १२ गतेसम्म भर्ना सकिनेछ । प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिन हुनेछ । उनीहरूको आधारभूत तलब मासिक २२ हजार ६८० रुपैयाँ...