समाचार

कांग्रेस प्रमुख सचेतकमा चित्रलेखा र सचेतकमा मीनबहादुर नियुक्त

यसअघि प्रमुख सचेतकमा गृहमन्त्री बालकृष्ण खाँण नियुक्त थिए। उनी मन्त्री नियुक्त भएपछि रिक्त पदमा यादवलाई ल्याइएको हो। यस्तै, यसअघि सचेतक रहेकी पुष्पा भुसाल हालै उपसभामुखमा नियुक्त भएपछि रिक्त रहेको पदमा...

 बिचौलियाको भनाई– 'मैले गृहमन्त्री र प्रधानमन्त्रीलाई थुप्रै पैसा लगानी गरिसकेको छु'

 बिचौलियाको भनाई– 'मैले गृहमन्त्री र प्रधानमन्त्रीलाई थुप्रै पैसा लगानी गरिसकेको छु'

 बिचौलियाको जवाफ प्रस्ट थियो– ‘सरकारी ढुकुटी प्रणालीबाट होइन, पहुँचबाट मात्र निकासा हुने गर्छ । मैले यो रकम निकासा गर्नुअघि नै सम्बन्धित गृहमन्त्रीलगायत सरकार प्रमुख र अर्थका पदाधिकारीमा थुप्रै पैसा लगानी गरिसकेको...

शनिबार, २० असार २०८३
उपत्यकामा खानेपानीका जारभित्र कीरा र लेउ

उपत्यकामा खानेपानीका जारभित्र कीरा र लेउ

काठमाडौँ उपत्यकाभित्रै हैजाको महामारी फैलिएको वर्तमान समयमा सर्वसाधारणले पैसा तिरेर पिउने पानीमाथि पानी उत्पादन कम्पनीले अत्यन्तै लापरवाही गरेको पाइएको छ । ...

शनिबार, २० असार २०८३
आगलागीबाट ६ घर जलेर नष्ट

आगलागीबाट ६ घर जलेर नष्ट

झापा गाउँपालिका–५ सिमलडाँगीमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । ...

शनिबार, २० असार २०८३
श्रीलंकामा आज राष्ट्रपतीय चुनाव, अल्हाप्पेरुमा बलियो स्थितिमा

श्रीलंकामा आज राष्ट्रपतीय चुनाव, अल्हाप्पेरुमा बलियो स्थितिमा

राष्ट्रपति पदका लागि उनीबाहेक ७३ वर्षीय रानिल विक्रमसिंघे र ५३ वर्षीय अनुरा कुमारा दिसानायके पनि मैदानमा उत्रिएका छन्। दिसानायके बामपन्थी जनता विमुक्ति पेरामुनाका सदस्य हुन्। सांसदको गोप्य मतदानबाट चुनिने नयाँ...

शनिबार, २० असार २०८३
सिभिल सहकारी ठगी : इच्छाराजकी पत्नी पक्राउ

सिभिल सहकारी ठगी : इच्छाराजकी पत्नी पक्राउ

काठमाडौँको सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको ठूलो रकम ठगीमा मुछिएका मुख्य अभियुक्त इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई प्रहरीले आज पक्राउ गरेको छ ।  ...

शनिबार, २० असार २०८३
लोकदोहोरी गायिका दिलमायाको हत्यामा उनकै प्रेमी संलग्न भएको प्रहरीको ठहर

लोकदोहोरी गायिका दिलमायाको हत्यामा उनकै प्रेमी संलग्न भएको प्रहरीको ठहर

अनुसन्धान गर्दै जाँदा श्रीमानको रूपमा डेरामा बस्दै आएका दिलबहादुरको भूमिकालाई लिएर प्रहरीलाई आशंका लागेपछि थप अनुसन्धान भएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अनुसन्धान रिपोर्ट मंगलबार नै सरकारी...

शनिबार, २० असार २०८३
कोरोना र मंकीपक्सपछि ‘मारबर्ग’ भाइरसको प्रकोप, डब्ल्युएचओको चिन्ता

कोरोना र मंकीपक्सपछि ‘मारबर्ग’ भाइरसको प्रकोप, डब्ल्युएचओको चिन्ता

मारबर्ग एक दुर्लभ तर अत्यधिक संक्रामक भाइरल हेमोरेजिक ज्वरो हो। पश्चिम अफ्रिकालाई वर्षौंदेखि पीडित बनाएको इबोला जस्तै यो संक्रामक भाइरस हो।  ...

शनिबार, २० असार २०८३
अध्ययन भन्छ- कोभिड–१९ को भाइरस फ्रोजन मासुमा एक महिनासम्म बाँच्न सक्छ

अध्ययन भन्छ- कोभिड–१९ को भाइरस फ्रोजन मासुमा एक महिनासम्म बाँच्न सक्छ

चिसोमा जमाइएको मासु वा अन्य खानेकुरा सुरक्षित हुन्छ भन्ने आमधारणा छ तर त्यसो नहुने रहेछ। वैज्ञानिकहरूका अनुसार कोभिड–१९ को भाइरस सार्स-कोभ-२ रेफ्रिजेरेटेड वा फ्रोजन माछामासुमा करिब ३० दिनसम्म बाँच्न सक्छ...

शनिबार, २० असार २०८३
बिचौलिया वकिलसँग सातदिने स्पष्टीकरण, पाँच न्यायाधीशलाई घोक्रेठ्याक

बिचौलिया वकिलसँग सातदिने स्पष्टीकरण, पाँच न्यायाधीशलाई घोक्रेठ्याक

न्याय परिषद्ले १० दिनमा पाँच न्यायाधीशलाई पदबाट घोक्रेठ्याक लगाएको छ। शुक्रबार तीन न्यायाधीशलाई बर्खास्त गरेको न्यायपरिषदले हिजो सोमबार थप दुई न्यायाधीशलाई पनि विदा गरेको छ। ...

शनिबार, २० असार २०८३
कोरोनाकालमा नर्सहरूको पलायनले ठूलो संकट निम्त्याउने अन्तर्राष्ट्रिय निकायको चेतावनी  

कोरोनाकालमा नर्सहरूको पलायनले ठूलो संकट निम्त्याउने अन्तर्राष्ट्रिय निकायको चेतावनी  

गरिब देशमा मात्र होइन, यतिबेला धनी देशमा पनि स्वास्थ्यकर्मीको अभाव देखिएको छ। यो अभावलाइ पूर्ति गर्न धनी देशहरूले स्वयमसेविका र सेवानिवृत्त स्वास्थ्यकर्मीलाई पुनः काममा बोलाइरहेका छन्। तर, केटन भन्छन्, ‘धेरै...

शनिबार, २० असार २०८३
‘आकाश हेर्दै असार बित्यो’

‘आकाश हेर्दै असार बित्यो’

असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिसक्नुपर्ने म्याग्दीका ग्रामीण भेगका खेत यस वर्ष पर्याप्त वर्षा नभएका कारण बाँझै छन् । ...

शनिबार, २० असार २०८३