समाचार

दुई महिनासम्मका निम्ति काठमाडौंका केही स्थानहरुमा निषेध आदेश जारी

दुई महिनासम्मका निम्ति काठमाडौंका केही स्थानहरुमा निषेध आदेश जारी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका केही स्थानहरुमा निषेध आदेश जारी गरेको छ । ...

मंगलबार, २६ कार्तिक २०८२
२१ लाख ९२ हजारको सामान सहित ट्रक प्रहरी नियन्त्रणमा

२१ लाख ९२ हजारको सामान सहित ट्रक प्रहरी नियन्त्रणमा

बारा प्रहरीले २१ लाख ९२ हजार बराबरको सामान सहित एउटा ट्रकलाई  नियन्त्रणमा लिएको छ । ...

मंगलबार, २६ कार्तिक २०८२
दमन र उत्पीडनको पिडा व्यहोर्नु परेको छैन : शंकर पोखरेल

दमन र उत्पीडनको पिडा व्यहोर्नु परेको छैन : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले कसैले पनि दमन र उत्पीडनको पिडा व्यहोर्न नपरेको बताएका छन । ...

मंगलबार, २६ कार्तिक २०८२
बीमा बोर्डको कार्यकारीमा डा. रघुराज नियुक्त

बीमा बोर्डको कार्यकारीमा डा. रघुराज नियुक्त

विकास अर्थशास्त्री तनहुँका डा. रघुराज काफ्ले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका छन् । ...

मंगलबार, २६ कार्तिक २०८२
वासु शशी साहित्य सम्मान मुखियालाई, पुरस्कार वैद्य र पहाडीलाई प्रदान गरिने

वासु शशी साहित्य सम्मान मुखियालाई, पुरस्कार वैद्य र पहाडीलाई प्रदान गरिने

वासु शशी स्मृति परिषद्ले वरिष्ठ साहित्यकार मनबहादुर मुखियालाई वासु शशी साहित्य सम्मान–२०८१’ प्रदान गर्ने निर्णय गरेको छ । ...

मंगलबार, २६ कार्तिक २०८२
राजावादीहरुले हाम्रो सभ्यता र संस्कृति ध्वस्त पार्न खोजेका छन् : प्रधानमन्त्री ओली

राजावादीहरुले हाम्रो सभ्यता र संस्कृति ध्वस्त पार्न खोजेका छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले पुर्खाले लामो समय लगाएर रचना गरेका सभ्यता संस्कृति ध्वस्त पार्न खोजेको बताएका छन् । ...

मंगलबार, २६ कार्तिक २०८२
मधेश प्रदेशमा सय प्रहरी युनिटको भवन छैन : प्रहरी महानिरीक्षक कुँवर

मधेश प्रदेशमा सय प्रहरी युनिटको भवन छैन : प्रहरी महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सुबिधायुक्त भवनले  प्रहरी कर्मचारीको मनोवल उच्च हुनुका साथै गुणस्तरीय सेवा प्रदानले सेवाग्राहिलाइ सहज हुने बताएका छन । ...

मंगलबार, २६ कार्तिक २०८२
मञ्जुश्री ट्रेल रेस एमटिआरको पाँचौँ संस्करणमा चैत १ देखि ३ गतेसम्म

मञ्जुश्री ट्रेल रेस एमटिआरको पाँचौँ संस्करणमा चैत १ देखि ३ गतेसम्म

मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करणमा चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने भएको छ । ...

मंगलबार, २६ कार्तिक २०८२
विद्यार्थीका अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न आवश्यक : मन्त्री यादव

विद्यार्थीका अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न आवश्यक : मन्त्री यादव

खानेपानी मन्त्री प्रदीप यादवले विद्यार्थीहरूका अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न अति आवश्यक रहेको बताएका छन् । ...

मंगलबार, २६ कार्तिक २०८२
बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न आवश्यक : प्रधानमन्त्री ओली

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न आवश्यक : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको  बाटोमा लाग्न गैह्रसरकारी संस्थाहरुलाई आग्रह गरेका छन् । ...

मंगलबार, २६ कार्तिक २०८२
वीर अस्पतालमा दुबै सिफ्टमा अपरेशन सेवा सुरु

वीर अस्पतालमा दुबै सिफ्टमा अपरेशन सेवा सुरु

देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा सुरु भएको छ । ...

मंगलबार, २६ कार्तिक २०८२