समाचार

गणतन्त्रका विरुद्ध प्रश्न उठाउने दुस्साहस भइहरको छ, प्रतिवाद गरौं : प्रचण्ड

गणतन्त्रका विरुद्ध प्रश्न उठाउने दुस्साहस भइहरको छ, प्रतिवाद गरौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका विरुद्ध प्रश्न उठाउने दुस्साहस भइरहेको भन्दै आपत्ति जनाएका छन् । ...

सोमबार, १५ भदौ २०८३
गणतन्त्र केही मुठ्ठिभरका विचौलियाका लागि मात्रै आयो : झलनाथ खनाल

गणतन्त्र केही मुठ्ठिभरका विचौलियाका लागि मात्रै आयो : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गणतन्त्र केही मुठ्ठिभरका विचौलियाका निम्ति मात्रै भएको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
सानो मेहेनत र प्रयासले नेपालमा गणतन्त्र आएको होइन : माधव नेपाल

सानो मेहेनत र प्रयासले नेपालमा गणतन्त्र आएको होइन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भनेजस्तै सानो मेहेनत र प्रयासले नेपालमा गणतन्त्र नआएको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
आन्दोलन असफलताको कल्पना गर्न सकिँदैन्, निष्कर्षमा पुर्याउँछ : राजेन्द्र लिङ्देन

आन्दोलन असफलताको कल्पना गर्न सकिँदैन्, निष्कर्षमा पुर्याउँछ : राजेन्द्र लिङ्देन

हामीले घोषणा गरेको आन्दोलनको उद्देश्य भनेको राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, देशमा भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना जस्ता जनजीविकासँग सम्बन्धित विषय स्थापित गर्नका लागि हो । तर धेरैको प्रश्न...

सोमबार, १५ भदौ २०८३
१७ वर्षमा विकासका सूचकाङ्कहरूमा उल्लेख्य प्रगति भएको छ : प्रधानमन्त्री

१७ वर्षमा विकासका सूचकाङ्कहरूमा उल्लेख्य प्रगति भएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको महत्व, त्यसको ऐतिहासिक पृष्ठभूमि र लोकतान्त्रिक शासन व्यवस्थालाई अझ सुदृढ बनाउन आह्वान गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
विहीबारको प्रदर्शनका लागि सात सय ८३ ट्राफिक प्रहरी सडकमा

विहीबारको प्रदर्शनका लागि सात सय ८३ ट्राफिक प्रहरी सडकमा

काठमाडौमा जेठ १५ गते आज हुन लागेको प्रदर्शनका लागि सात सय ८३ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ । ...

सोमबार, १५ भदौ २०८३
टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्विरहरू)

टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्विरहरू)

टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्विरहरू) ...

सोमबार, १५ भदौ २०८३
आन्दोलन भद्र अवज्ञा र सत्याग्रह स्वरूप हुनेछ, हजारौं मानिस काठमाडौ आएका छन् : कमल थापा

आन्दोलन भद्र अवज्ञा र सत्याग्रह स्वरूप हुनेछ, हजारौं मानिस काठमाडौ आएका छन् : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विकल्पमा राजासहितको लोकतन्त्रको माग गर्दै आन्दोलन सुरु गरेको छ । ...

सोमबार, १५ भदौ २०८३
सर्वोच्च शिखर सगरमाथाप्रति विश्वले गौरव गर्नुपर्छ : मन्त्री पाण्डे

सर्वोच्च शिखर सगरमाथाप्रति विश्वले गौरव गर्नुपर्छ : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सर्वोच्च शिखर सगरमाथाप्रति विश्वले गौरव गर्ने बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
‘दलतन्त्र’ को एकाधिकारले नागरिकका वास्तविक सरोकार ओझेलमा

‘दलतन्त्र’ को एकाधिकारले नागरिकका वास्तविक सरोकार ओझेलमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोल प्रसाद अर्यालले ‘दलतन्त्र’ को एकाधिकारले गणतान्त्रिक व्यवस्थाको मर्ममाथि प्रहार गर्दा नागरिकका वास्तविक सरोकार ओझेलमा परेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
नेकपा एमालेले आज गणतन्त्र उत्सव मनाउदै

नेकपा एमालेले आज गणतन्त्र उत्सव मनाउदै

नेकपा एमालेले आज गणतन्त्रको अवसरमा भव्य कार्यक्रम गर्ने भएको छ । ...

सोमबार, १५ भदौ २०८३