समाचार

राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज

राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वौच्च अदालतमा दायर रिटमा बुधबारका लागि पेसी तोकिएको छ । ...

सोमबार, १५ भदौ २०८३
स्वास्थ्य महामारी रोकथामका लागि ६ निर्णय

स्वास्थ्य महामारी रोकथामका लागि ६ निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् शुरु हुनुअघि नै आवश्यक पूर्वतयारी तथा रोकथामका लागि तयारी थालेको छ । ...

सोमबार, १५ भदौ २०८३
जिप दुर्घटनामा टेलिकम बाजुरा प्रमुखसहित तीन जनाको मृत्यु

जिप दुर्घटनामा टेलिकम बाजुरा प्रमुखसहित तीन जनाको मृत्यु

बाजुराको जगन्नाथ गाउँपालिका २ काँडाकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु २ जना घाइते भएका छन् । ...

सोमबार, १५ भदौ २०८३
घट्नाको गहिराइमा नपुगि राजीनामा माग्ने प्रबृत्ति गलत छ : डा.रिजाल

घट्नाको गहिराइमा नपुगि राजीनामा माग्ने प्रबृत्ति गलत छ : डा.रिजाल

नेपाली कांग्रेसका नेता डा.मिनेन्द्रराज रिजालले घटनाहरुको मूल विषयमाभन्दा बढि व्यक्तिको राजीनाको विषय चर्चामा आउने गरेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचनमा पर्ने अवस्था आयो : अध्यक्ष मगर

नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचनमा पर्ने अवस्था आयो : अध्यक्ष मगर

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पछिल्लो समय नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचनमा पर्ने अवस्था उत्पन्न भएको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
डीडीसीको दूधमा कम तौल भएको सीसीटीभी बाहिरियो, पूर्वआयोजना प्रमुखमाथि आशंका

डीडीसीको दूधमा कम तौल भएको सीसीटीभी बाहिरियो, पूर्वआयोजना प्रमुखमाथि आशंका

दुग्ध विकास संस्थान(डिडीसी) बालाजु प्लान्टबाट बजारमा गएको दूधको प्याकेटमा तौल कम पाइएको घट्नाले संस्थानको प्रतिष्ठामाथि प्रश्न उठेको छ । ...

सोमबार, १५ भदौ २०८३
हिमालको संरक्षण सबैको साझा कर्तव्य हो : मन्त्री पाण्डे

हिमालको संरक्षण सबैको साझा कर्तव्य हो : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले   हिमालको संरक्षण सबैको साझा कर्तव्य भएको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
जेठ १५ गतेदेखिको आन्दोलन निर्णायक हुनेछ : कमल थापा

जेठ १५ गतेदेखिको आन्दोलन निर्णायक हुनेछ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेठ १५ गतेदेखि हुने आन्दोलन निर्णायक हुने दाबी गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२–८३ को वजेटका बारेमा ब्रिफिङ गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
तस्बिरमा सेतो गुम्बा (तस्विरहरु)

तस्बिरमा सेतो गुम्बा (तस्विरहरु)

तस्बिरमा सेतो गुम्बा (तस्विरहरु) ...

सोमबार, १५ भदौ २०८३
प्रहरी सेवालाई परिणाममुखी बनाउने कोशीका डीआईजी कार्कीको प्रतिबद्धता

प्रहरी सेवालाई परिणाममुखी बनाउने कोशीका डीआईजी कार्कीको प्रतिबद्धता

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी (प्रहरी नायब महानिरीक्षक) ईश्वर कार्कीले प्रदेशमा प्रहरी सेवा जनउत्तरदायी, परिणाममुखी र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । ...

सोमबार, १५ भदौ २०८३