समाचार

मधेश प्रदेश सरकारले ल्याउन लागेको ऐनप्रति स्वास्थ्यकर्मीहरुको आपत्ति

मधेश प्रदेश सरकारले ल्याउन लागेको ऐनप्रति स्वास्थ्यकर्मीहरुको आपत्ति

मधेश प्रदेश सरकारले ल्याउन लागेको स्वास्थ्य सेवा समायोजनसम्बन्धी स्थानीय सेवा गठन, सञ्चालन ऐन २०८१ प्रति मधेश प्रदेशका विभिन्न संगठनका स्वास्थ्यकर्मीहरुले असन्तुष्टि जनाएका छन् । ...

मंगलबार, २३ असार २०८३
संविधान कसैको दया मायाले प्राप्त भएको होइन : मन्त्री सिंह

संविधान कसैको दया मायाले प्राप्त भएको होइन : मन्त्री सिंह

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशि संविधान दया मायाले प्राप्त नभएको बताएका छन् । ...

मंगलबार, २३ असार २०८३
विपद् कार्यकारी समितिको बैठकमा मनसुन तथा पूर्वतयारीबारे पाँच एजेण्डामा छलफल

विपद् कार्यकारी समितिको बैठकमा मनसुन तथा पूर्वतयारीबारे पाँच एजेण्डामा छलफल

विपद् कार्यकारी समितिको ३२ औं बैठकले मनसुनको पूर्वतयारी लगायत पाँचवटा प्रमुख एजेण्डामा छलफल गरेको छ । ...

मंगलबार, २३ असार २०८३
इजरायलविरुद्ध विशेष कदम चाल्ने जर्मनीको चेतावनी

इजरायलविरुद्ध विशेष कदम चाल्ने जर्मनीको चेतावनी

गाजामा अत्याचार गरिरहेको भन्दै जर्मनीका विदेश मन्त्रीले इजरायलविरुद्ध विशेष कदम चाल्ने चेतावनी दिएका छन् । ...

मंगलबार, २३ असार २०८३
न्युजिल्यान्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै

न्युजिल्यान्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै

न्युजिल्यान्डका उपप्रधान एवं परराष्ट्रमन्त्री विन्स्टन पिटर्स औपचारिक भ्रमणका निम्ति बुधबार नेपाल आउँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी आज नेपाल आउन लागेका हुन् । ...

मंगलबार, २३ असार २०८३
राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज

राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वौच्च अदालतमा दायर रिटमा बुधबारका लागि पेसी तोकिएको छ । ...

मंगलबार, २३ असार २०८३
स्वास्थ्य महामारी रोकथामका लागि ६ निर्णय

स्वास्थ्य महामारी रोकथामका लागि ६ निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् शुरु हुनुअघि नै आवश्यक पूर्वतयारी तथा रोकथामका लागि तयारी थालेको छ । ...

मंगलबार, २३ असार २०८३
जिप दुर्घटनामा टेलिकम बाजुरा प्रमुखसहित तीन जनाको मृत्यु

जिप दुर्घटनामा टेलिकम बाजुरा प्रमुखसहित तीन जनाको मृत्यु

बाजुराको जगन्नाथ गाउँपालिका २ काँडाकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु २ जना घाइते भएका छन् । ...

मंगलबार, २३ असार २०८३
घट्नाको गहिराइमा नपुगि राजीनामा माग्ने प्रबृत्ति गलत छ : डा.रिजाल

घट्नाको गहिराइमा नपुगि राजीनामा माग्ने प्रबृत्ति गलत छ : डा.रिजाल

नेपाली कांग्रेसका नेता डा.मिनेन्द्रराज रिजालले घटनाहरुको मूल विषयमाभन्दा बढि व्यक्तिको राजीनाको विषय चर्चामा आउने गरेको बताएका छन् । ...

मंगलबार, २३ असार २०८३
नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचनमा पर्ने अवस्था आयो : अध्यक्ष मगर

नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचनमा पर्ने अवस्था आयो : अध्यक्ष मगर

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पछिल्लो समय नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचनमा पर्ने अवस्था उत्पन्न भएको बताएका छन् । ...

मंगलबार, २३ असार २०८३
डीडीसीको दूधमा कम तौल भएको सीसीटीभी बाहिरियो, पूर्वआयोजना प्रमुखमाथि आशंका

डीडीसीको दूधमा कम तौल भएको सीसीटीभी बाहिरियो, पूर्वआयोजना प्रमुखमाथि आशंका

दुग्ध विकास संस्थान(डिडीसी) बालाजु प्लान्टबाट बजारमा गएको दूधको प्याकेटमा तौल कम पाइएको घट्नाले संस्थानको प्रतिष्ठामाथि प्रश्न उठेको छ । ...

मंगलबार, २३ असार २०८३