समाचार

राजावादीहरुको आन्दोलन जारी, सवारी आवागमन प्रभावित

राजावादीहरुको आन्दोलन जारी, सवारी आवागमन प्रभावित

राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित राजावादीहरुले आन्दोलन आज पनि जारी छ । ...

मंगलबार, २३ असार २०८३
इजरायली आक्रमणमा यमनको अन्तिम विमान ध्वस्त भएपछि सर्वत्र निन्दा

इजरायली आक्रमणमा यमनको अन्तिम विमान ध्वस्त भएपछि सर्वत्र निन्दा

इजरायली हवाई आक्रमणले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको साना अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको अन्तिम विमानलाई ध्वस्त पारेको घट्नाको अन्तर्राष्ट्रिय स्तरमा निन्दा गरिएको छ । ...

मंगलबार, २३ असार २०८३
सार्वजनिक स्थललाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउन सरोकारवालाको सुझाव

सार्वजनिक स्थललाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउन सरोकारवालाको सुझाव

सुर्तीजन्य पदार्थको सेवनले मानव जीवनमा गम्भीर असर पार्ने भन्दै सार्वजनिक स्थललाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउन आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् । ...

मंगलबार, २३ असार २०८३
‘बजेट यथार्थपरक छ, पूँजीगत खर्चको विनियोजन बढाइएको छ ’

‘बजेट यथार्थपरक छ, पूँजीगत खर्चको विनियोजन बढाइएको छ ’

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्चको विनियोजन बढाइएको बताएका छन् । ...

मंगलबार, २३ असार २०८३
आलुको बिउ राख्ने कोल्ड स्टोरहरु बन्द हुने अवस्थामा पुगेकोमा मन्त्री चिन्तित

आलुको बिउ राख्ने कोल्ड स्टोरहरु बन्द हुने अवस्थामा पुगेकोमा मन्त्री चिन्तित

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आलुको बिउका लागि राख्ने कोल्ड स्टोरहरु बन्द हुने अवस्थामा पुगेको बताएका छन् । ...

मंगलबार, २३ असार २०८३
‘राज्यले खुला हृदयले सहयोग नगरेसम्म सत्य निरुपण र बेपत्ता आयोगले काम गर्दैन्’

‘राज्यले खुला हृदयले सहयोग नगरेसम्म सत्य निरुपण र बेपत्ता आयोगले काम गर्दैन्’

संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालिन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारवाही र सो सम्बन्धका बारेमा छलफल गरेको छ । ...

मंगलबार, २३ असार २०८३
रैथाने खानामा युवा पुस्ताको रुची घटेपछि अध्ययन सुरु

रैथाने खानामा युवा पुस्ताको रुची घटेपछि अध्ययन सुरु

चितवनको माडी नगरपालिका–१ बनकट्टा स्थित बोटे समुदायको अस्तित्व संकटमा परेको गुनासो सार्वजनिक भइरहेका बेला राष्ट्रिय तथा स्थानीय सरोकारवाला टोलीले गाउँको स्थलगत अवलोकन गरेको छ । ...

मंगलबार, २३ असार २०८३
सगरमाथालाई सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्छ : प्रधानमन्त्री ओली

सगरमाथालाई सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई अभियानका रुपमा सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्ने बताएका छन् । ...

मंगलबार, २३ असार २०८३
स्वयम्भूनाथको बिहानी दृश्य (तस्विरहरु)

स्वयम्भूनाथको बिहानी दृश्य (तस्विरहरु)

स्वयम्भूनाथको बिहानी दृश्य (तस्विरहरु) ...

मंगलबार, २३ असार २०८३
राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा राजावादीहरुले आज प्रदर्शन गर्ने भएका छन् । ...

मंगलबार, २३ असार २०८३
राष्ट्रिय महिला अधिकार दिवस मनाईंदै

राष्ट्रिय महिला अधिकार दिवस मनाईंदै

आज(शुक्रबार) सातौ राष्ट्रिय महिला अधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । हरेक वर्ष जेठ १६ मा राष्ट्रिय महिला अधिकार दिवस मनाउने गरिन्छ । ...

मंगलबार, २३ असार २०८३