समाचार

बरिष्ठ साहित्यकार रसिकको निधन, अन्तिम संस्कार सोमबार मात्र गरिने

बरिष्ठ साहित्यकार रसिकको निधन, अन्तिम संस्कार सोमबार मात्र गरिने

बरिष्ठ साहित्यकार एवम गीतकार गणेश रसिकको निधन भएको छ । ...

मंगलबार, २३ असार २०८३
दुरागाउँमा एकीकृत बस्ती बन्यो, बस्ने मान्छे भएनन्

दुरागाउँमा एकीकृत बस्ती बन्यो, बस्ने मान्छे भएनन्

०७२ सालको विनाशकारी भूकम्पमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ दुगागाउँले निक्कै क्षति बेहोर्नुपर्यो। ...

मंगलबार, २३ असार २०८३
पत्रकारिता क्षेत्रका लागि राज्यले व्यवस्थित योजना ल्याउनुपर्छ : मन्त्री पौडेल

पत्रकारिता क्षेत्रका लागि राज्यले व्यवस्थित योजना ल्याउनुपर्छ : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारिता जगत अत्यन्तै जोखिममा रहेको बताएका छन् । ...

मंगलबार, २३ असार २०८३
७ बुँदे माग राख्दै सार्वजनिक यातायात बचाऊ संघर्ष समिति प्रदर्शनमा

७ बुँदे माग राख्दै सार्वजनिक यातायात बचाऊ संघर्ष समिति प्रदर्शनमा

सार्वजनिक यातायात बचाऊ संघर्ष समितिले आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेको छ । ...

मंगलबार, २३ असार २०८३
राजपुर बमकाण्ड : पीडित अदालत जाने, आलमले भने, ‘सत्यको बिजय’

राजपुर बमकाण्ड : पीडित अदालत जाने, आलमले भने, ‘सत्यको बिजय’

रौतहटको राजपुर बमकाण्ड अभियोगमा जेलमा रहेका नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलम सहित चार जनालाई अदालतले सफाइ दिएपछि पीडितहरू भने असन्तुष्ट बनेका छन् । ...

मंगलबार, २३ असार २०८३
पोखरामा आज पनि ‘राइड सेयरिङ’ लाई मान्यता दिएको भन्दै विरोध

पोखरामा आज पनि ‘राइड सेयरिङ’ लाई मान्यता दिएको भन्दै विरोध

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानूनी मान्यता दिएको भन्दै व्यवसायीले आज पनि पोखरामा आन्दोलन गरेका छन् । ...

मंगलबार, २३ असार २०८३
राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

राजसंस्था पुनस्र्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समुहले आज पनि प्रदर्शन गर्ने भएका छन् । ...

मंगलबार, २३ असार २०८३
आज भोटो जात्रा, उपत्यकामा सार्वजानिक बिदा

आज भोटो जात्रा, उपत्यकामा सार्वजानिक बिदा

आज काठमाडौं उपत्यकामा भोटो जात्रा पर्व मनाइँदैछ । नेपाल संवत्को सातौँ महिना बछलाको शुक्लपक्षको चौँथो तिथिमा पर्ने यो जात्रा मनाइन्छ ...

मंगलबार, २३ असार २०८३
अझै ‘जनयुद्ध’ कै ह्याङओभरमा नारायणकाजी

अझै ‘जनयुद्ध’ कै ह्याङओभरमा नारायणकाजी

माओवादी नेता श्रेष्ठको प्रतिक्रिया भने सामान्य लाग्दैन । उनी आफ्नै ‘जनयुद्ध’ को ह्याङओभरबाट अझै मुक्त नभए जसरी उत्तेजित भएर व्यक्त भएका छन्, जसलाई पाच्य मानिँदैन । ...

मंगलबार, २३ असार २०८३
उन्नतिको बाटो खोल्दै  महाकाली करिडोर

उन्नतिको बाटो खोल्दै  महाकाली करिडोर

दार्चुलाको मालिकार्जून गाउँपालिका-५ डाडाकोटका नरेश अवस्थी नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका तिंकरसम्म महाकाली करिडोर बन्ने भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा आशावादी...

मंगलबार, २३ असार २०८३
सरकारले निषेधित क्षेत्र तोक्दा राप्रपा उत्साहित

सरकारले निषेधित क्षेत्र तोक्दा राप्रपा उत्साहित

'निषेधित क्षेत्र तोक्यो भनेर दुःखी हुनुभन्दा पनि हामीलाई यसले उत्साहित तुल्याएको छ।’ ...

मंगलबार, २३ असार २०८३