रसरंग

सूर्यालाई ओस्कारको निम्तो

सूर्याले सन् १९९७ मा रिलिज ‘नेरेक्कु नेर’ चलचित्रमार्फत दक्षिण भारतीय चलचित्रमा पाइला टेकेका थिए। उनले तीन–तीन वटा फिल्म फेयर  र तमिलनाडु राज्यले प्रदान गर्ने फिल्म पुरस्कार जितिसकेका छन्।  ...

धोनी फिल्मी क्षेत्रमा प्रवेश गर्दै

धोनी फिल्मी क्षेत्रमा प्रवेश गर्दै

धोनी इन्डियन प्रिमियर लिग (आइपीएल) को चेन्नई सुपर किङ्सका कप्तान हुन्। त्यसैले उनको दक्षिण भारतमा राम्रो पहिचान छ। उनले थालापथीलाई फोन गरेर सँगै काम गर्ने इच्छा प्रकट गरेका हुन्। जसलाई...

आइतबार, २७ पुस २०८२
रिभ्सलाई ‘दि म्याट्रिक्स’ शृंखलाका लागि २५ करोड डलर 

रिभ्सलाई ‘दि म्याट्रिक्स’ शृंखलाका लागि २५ करोड डलर 

‘दि म्याट्रिक्स’ जस्तो सफल चलचित्रमा अभिनय गरेका हलिउड स्टार केन्यु रिभ्स सबैभन्दा बढी पारिश्रमिक लिने कलाकारमा पर्छन। रिभ्सले ‘म्याट्रिक्स’ को तीन वटै शृंखलामा काम गरिसकेका छन्। उनले यी फिल्मका लागि...

आइतबार, २७ पुस २०८२
ब्रिटनीको बिहेमा पूर्व पतिले गरे बबाल

ब्रिटनीको बिहेमा पूर्व पतिले गरे बबाल

लाइभ भिडियोमा उनले सुरक्षाकर्मीलाई आफूलाई ब्रिटनीले निम्तो गरेको बताएका थिए। तर, धेरै आग्रह गरे पनि सुरक्षाकर्मीले उनलाई भित्र प्रवेश गर्न दिएनन्। यसपछि उनले जबरजस्ती भित्र छिर्ने धम्की दिएका थिए।  ...

आइतबार, २७ पुस २०८२
विवाह बन्धनमा बाँधिदै दक्षिण भारतीय फिल्मकी सुपरस्टार नयनतारा र निर्देशक विग्नेश

विवाह बन्धनमा बाँधिदै दक्षिण भारतीय फिल्मकी सुपरस्टार नयनतारा र निर्देशक विग्नेश

दक्षिण भारतीय फिल्म क्षेत्रकी सुपरस्टार नयनतारा र निर्देशक विग्नेश सिवनले विवाह बन्धनमा बाँधिने भएका छन्। उनीहरुले भारतको चेन्नईस्थित महाबलिपुरमको एक रिसोर्टमा शुक्रबार विवाह गर्दैछन्। ...

आइतबार, २७ पुस २०८२
तालिबानले गिरफ्तार गर्यो देशको चर्चित मोडललाई

तालिबानले गिरफ्तार गर्यो देशको चर्चित मोडललाई

तालिबानको खुफिया विभागले अजमल र उनको साथीको भिडियो सेयर गर्दै भनेको छ, ‘कसैलाई कुरान वा पैगम्बर मोहम्मदले भनेको कुराको अपमान गर्ने छुट छैन।’ ...

आइतबार, २७ पुस २०८२
मोडलको दावीः ठूलो स्तनका कारण मलाई विमानबाट निकालियो  

मोडलको दावीः ठूलो स्तनका कारण मलाई विमानबाट निकालियो  

उनीहरूले हेडफोन लगाएको र ‘फ्लाइट अटेन्डेन्स’ को निर्देशन पालना नगरेको आरोप लगाउँदै उनलाई विमानबाट उतारेका थिए। तर, मेरी यो कुरा मान्न तयार छैनन्। उनी आफ्नो स्तनको आकारका कारण आफूलाई विमानबाट...

आइतबार, २७ पुस २०८२
लैैंगिक विविधता र समावेशिता विषयक फिल्म फेस्टिभल आयोजना

लैैंगिक विविधता र समावेशिता विषयक फिल्म फेस्टिभल आयोजना

फेस्टिभलको उद्घाटन काठमाडौंको सेन्ट जेभियर्स कलेजमा भएको थियो भने समापन टेवा नामक संस्थामा आयाजना भएको थियो । दुई दिने कार्यक्रममा फिल्म प्रदर्शनीका साथै प्यानलमा छलफल आयोजना गरिएको थियो । कार्यक्रममा...

आइतबार, २७ पुस २०८२
ललितकला पुरस्कार कलाकार गुरुङलाई

ललितकला पुरस्कार कलाकार गुरुङलाई

उनले सिर्जना फाइन आर्ट कलेज र ललितकला क्याम्पसमा समेत आफ्नो कला देखाइसकेका छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गुरुङलाई नेपाली कलाको विभिन्न विधाको उन्नयनमा पुर्याएको योगदानको कदर गर्दै...

आइतबार, २७ पुस २०८२
सलमान र बुवा सलिमलाई मार्ने धम्की

सलमान र बुवा सलिमलाई मार्ने धम्की

पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यापछि सलमानलाई यसअघि पनि मार्ने धम्की आएको थियो। सलमान र उनका बाबु सलिमलाई आइतबार धम्कीयुक्त पत्र प्राप्त भएको थियो।  ...

आइतबार, २७ पुस २०८२
कुनै बेला एउटा कोठामा बस्थिन्, अहिले ३४ करोडकी धनी

कुनै बेला एउटा कोठामा बस्थिन्, अहिले ३४ करोडकी धनी

नेहाको परिवार उनी दुई वर्षको हुँदा ऋषिकेशबाट दिल्ली पुगेको थियो। नेहाका बुवा स्कुलको बाहिर समोसा बेच्ने गर्थे। यसबाट भएको कमाईंले घर खर्च चल्न गाह्रो भएपछि उनी विभिन्न भजन मण्डली तथा...

आइतबार, २७ पुस २०८२
बलिउडको चर्चित मुद्धामा अम्बरले क्षतिपूर्तिबापत २ मिलियन डलर तिर्नुपर्ने

बलिउडको चर्चित मुद्धामा अम्बरले क्षतिपूर्तिबापत २ मिलियन डलर तिर्नुपर्ने

अम्बरले आफ्नो पूर्व श्रीमानमाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन। यसपछि डेपले मानहानी मुद्धा दायर गरेका थिए। अदालतको फैसलाले आफूलाई निरास तुल्याएको बयान अम्बरले दिएकी छिन्। उनले अदालतको निर्णयले अन्य महिलामाथि...

आइतबार, २७ पुस २०८२