रेखा थापा मोरङ–३ बाट चुनाव लड्दै

काठमाडौं। अभिनेत्री रेखा थापा आउँदो प्रतिनिधिसभा निर्वाचनमा मोरङ–३ बाट चुनाव लड्ने भएकी छिन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यो क्षेत्रबाट उनको नाम सिफारिश गरेको हो। मोरङ–३ मा यसअघि एमाले नेता भानुभक्त ढकालले जितेका थिए। 

प्रतिक्रिया