
वेष्ट इन्डिजले पहिलो इनिङमा बनाएको ३ सय ५ रनलाई ४ बल बाँकी रहँदै पाकिस्तानले पुरा गर्यो। तीन एकदिवसीय शृंखलामा पाकिस्तानले १–० को अग्रता बनाएको छ। बाबरले १३ इनिङमा एक हजार...
उनी २० करोड फलोअर्स भएका विश्वका एक्ला क्रिकेटर हुन्। दक्षिण अफ्रिकामा ९ जुनदेखि सुरु हुने टि–२० शृंखलामा कोहलीको नाम टिममा समावेश छैन तर उनको क्रेज उस्तै छ। कोहली आफ्नो एक...
थाइल्यान्डले दिएको ९० रनको मध्यम लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ५ ओभरमा अलआउट हुँदै ४० रनमा समेटियो। ...
लर्ड्समा न्यूजिल्याण्डविरूद्धको टेस्टमा शतक प्रहार गरेपछि जो रूटको प्रतिक्रियाबाट थाहा हुन्छ, उनी कति भावुक भएका थिए। अविजित ११५ रन उनको करिअरको २६औं टेस्ट शतक र चौंथो इनिङ्समा पहिलो थियो। यो...
अन्तर्राष्ट्रिय टी–२० लिग (आईएल टी–२०) को नाममा राखिएको युएई टी–२० लिग अर्को वर्षको सुरुमा हुने भएको छ। यो लिग अर्को वर्ष जनवरी ६ देखि फेब्रुअरी १२ सम्म खेलाइने जनाइएको छ।
यस खेलसँगै तीन खेल खेलेको नेपालले दुई खेलमा जीत तथा एक खेलमा हार व्यहोरेको छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाल संयुक्त अरब...
यसका लागि उनी आफ्नो आमालाई सबैभन्दा बढी क्रेडिट दिन्छन्। आमाले साइकलमा राखेर उनलाई अभ्यासमा पुर्याउँथिन्। बिहान उठेर पहिले परिवारका सबै सदस्यका लागि खाना पकाउँथिन्। यसपछि चण्डीगढदेखि १३ किलोमिटर टाढा साइकल...
नेपालका ६ जना ब्याट्सवुमेन शून्यमै आउट भए । यूएईकी माहिका गौरले ४ ओभरमा २ रन मात्र खर्चंदै ५ विकेट लिइन् । त्यस्तै इन्धुजा नन्दाकुमारले ३ विकेट लिइन् । खेलमा यूएईले...
यस्तै सृष्टि जैशीले अविजित २३, सानु राजवंशीले २१ तथा अन्जली विश्वकर्माले ११ रन जोडे । किरणकुमारी कुँवरले एक रन मात्र बनाइन् । बलिङतर्फ कतारकी साची ढड्वाल र अलिना खानले १÷१...
नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको छ। जितका लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको नेपाली अल स्टार्सले ३३.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
श्रीलंकासँग घरेलु सिरिजमा पराजय भोगेपछि बंगलादेशका टेस्ट कप्तान मोमिनुल हकले राजीनामा दिएका छन्। अक्टोबर २०१९ देखि बंगलादेशको टेस्ट टोलीको नेतृत्व गर्दै आएका मोमिनुल ब्याटिङमा संघर्ष गर्दा कप्तानी दबाबमा थिए। ...
६ टिमले सहभागिता जनाएको प्रतियोगितामा शीर्ष टोली बन्दै नेपाल विश्वकपमा छनोट हुने मुख्य प्रशिक्षक रिजालले बताए । मलेसियामा आयोजना हुने छनोटमा आयोजक मलेसियासहित नेपाल, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्याण्ड, भुटान...