क्रिकेट

३६ वर्षपछि भारतीय टेस्ट टोलीको कप्तानमा तीव्र बलर

बर्मिङ्घममा हुन लागेको टेस्ट गत वर्षको निरन्तरता हो। गत वर्ष ५ टेस्टको शृंखलामध्ये ४ पुरा भइसकेको अवस्थामा कोरोनाको महामारी बढेपछि स्थगित गरिएको थियो। त्यही स्थगित अन्तिम टेस्ट १ जुलाईदेखि सुरु...

श्रीलंकाले घरेलु मैदानमा तीन दशकपछि जित्यो अस्ट्रेलियाविरुद्धको ओडीआई सिरिज

श्रीलंकाले घरेलु मैदानमा तीन दशकपछि जित्यो अस्ट्रेलियाविरुद्धको ओडीआई सिरिज

श्रीलंका सन् १९९२ पछि पहिलो पटक अस्ट्रेलियासँग घरेलु मैदानमा द्विपक्षीय ओडीआई सिरिज उपाधि जित्न सफल भएको छ। मंगलबार राति भएको चौंथो ओडीआई खेलमा अस्ट्रेलियालाई चार रनले पराजित गर्दै  श्रीलंकाले एक...

शनिबार, २५ असोज २०८२
एसीसी महिला च्याम्पियनसिप : नेपाल र बहराइन भिड्दै

एसीसी महिला च्याम्पियनसिप : नेपाल र बहराइन भिड्दै

एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले आज सोमबार बहराइनसँग खेल्दैछ। ...

शनिबार, २५ असोज २०८२
इंग्ल्यान्डलाई एक खेल अगावै ओडीआई सिरिज

इंग्ल्यान्डलाई एक खेल अगावै ओडीआई सिरिज

नेदरल्यान्ड्सविरुद्धको तीन खेलको ओडीआई सिरिज इंग्ल्यान्डले एक खेल अगावै जितेको छ। आइतबार राति नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै  इंग्ल्यान्डले एक खेल अगावै सिरिज २–० ले जितेको हो। ...

शनिबार, २५ असोज २०८२
टी–२० मा जम्न नसकेका पन्त

टी–२० मा जम्न नसकेका पन्त

दक्षिण अफ्रिकाविरूद्धको टी–२० सिरिजमा भारतीय टोलीको कप्तानी ऋषभ पन्तले गरेका थिए। ५ खेलको सिरिज २–२ को बराबरीमा सकिएको छ। यस सिरिजको पहिलो दुई खेलमा भारतीय टोलीले हार बेहोरेको थियो। तर, पछिल्ला...

शनिबार, २५ असोज २०८२
पाथुमको शतक, पाहुना टोली अस्ट्रेलियामाथि श्रीलंकाको जित

पाथुमको शतक, पाहुना टोली अस्ट्रेलियामाथि श्रीलंकाको जित

ओपनर पाथुम निस्सानकाको उत्कृष्ट शतकमा घरेलु टोली श्रीलंकाले तेस्रो ओडीआई खेलमा अस्ट्रेलियामाथि सानदार जित हात पारेको छ। आइतबार राति सम्पन्न खेलमा श्रीलंकाले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो। योसँगै ५...

शनिबार, २५ असोज २०८२
करिअरको अन्त्यतिर उदाउँदै गरेका क्रिकेटर कार्तिक

करिअरको अन्त्यतिर उदाउँदै गरेका क्रिकेटर कार्तिक

क्रिकेटको केही रेकर्डलाई हेर्दा समर्थकको मनमा प्रश्न उठ्छ– यो साँच्चिकै हो र? शुक्रबार यस्तै भयो। शुक्रबार त्यस्ता दुईवटा रेकर्ड बने, जसलाई पत्याउन निक्कै गाह्रो थियो। सबैभन्दा पहिले एम्स्टेलभिनमा भएको एकदिवसीय...

शनिबार, २५ असोज २०८२
एसीसी महिला च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

एसीसी महिला च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

 नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको हो। ...

शनिबार, २५ असोज २०८२
एसीसी महिला टी–२० च्याम्पियनसिप : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसीसी महिला टी–२० च्याम्पियनसिप : टस जितेर ब्याटिङ गर्दै नेपाल

नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा भुटानविरुद्ध ब्याटिङ गर्ने भएको छ। यूकेएम एसडी क्रिकेट ओभलमा नेपालका कप्तान रुविना क्षेत्री बेलबासे टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन्।

शनिबार, २५ असोज २०८२
एसीसी महिला टी–२० च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

एसीसी महिला टी–२० च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ। शुक्रबारदेखि मलेसियामा सुरु हुने प्रतियोगितामा एसियाका १० टोलीबीच प्रतिस्पर्धा हुँदैछ। नेपाल र भुटानबीचको खेल यूकेएम एसडी क्रिकेट ओभलमा नेपाली...

शनिबार, २५ असोज २०८२
फास्ट बलिङ लाइनअपलाई बलियो बनाउन इङ्ल्यान्डको टोलीमा जेमी

फास्ट बलिङ लाइनअपलाई बलियो बनाउन इङ्ल्यान्डको टोलीमा जेमी

न्यूजिल्यान्डविरुद्धको तेस्रो टेस्टअघि इङ्ल्यान्डले आफ्नो फास्ट बलिङ लाइनअपलाई बलियो बनाउन जेमी ओभरटनलाई टोलीमा सामेल गरेको छ। २८ वर्षीय जेमी यस सिजन उत्कृष्ट बलरका रूपमा उभिएका छन्। काउन्टी च्याम्पियनसिपको यो सिजनमा...

शनिबार, २५ असोज २०८२
विश्वकप लिग–२ : आरिफको अर्धशतकीय इनिङ्स, घरेलु टोली अमेरिकासँग नेपाल ३९ रनले पराजित 

विश्वकप लिग–२ : आरिफको अर्धशतकीय इनिङ्स, घरेलु टोली अमेरिकासँग नेपाल ३९ रनले पराजित 

 नेपाल आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा घरेलु टोली अमेरिकासँग पराजित भएको छ। बिहीबार बिहान सम्पन्न खेलमा नेपाल ३९ रनले पराजित भएको हो। जितको लागि २ सय ४६ रनको विजयी...

शनिबार, २५ असोज २०८२