
आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत नेपालले पपुवा न्युगिनीविरुद्धको खेलमा सहज जित निकालेको छ । नेपालले पपुवा न्युगिनीविरुद्धको खेल नौ विकेटले जितेको छ । ...
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेटस् (युएई) विरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । ...
नेपालले युएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको थियो । जवाफमा युएई ४५ ओभरमा सबै विकेट गुमाउँदै १८७ रनमा सीमित बन्यो । ...
सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई खेल्नका लागि विदेश जान अनुमति दिएको छ । ...
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उपाधि हात पारेको हो । ...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजिनामा दिएका छन् । ...
देशका प्रमुख तीनवटा विभागीय टोली, प्रदेशको क्रिकेट संघ र भारतका टिमसमेत सहभागी प्रतियोगिता ‘सट्टेबाजी’ गर्नेहरुको समेत संलग्नतामा कसरी आयोजना गरियो भन्ने प्रश्न पनि उठेको छ । ...
नेपालले युएईलाई पराजित गर्दै युएइविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ । ...
युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले जितका लागि १७७ रनको लक्ष्य पाएको छ । ...
पाँच वर्षपति हुने अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को उन्नाईस वर्षमुनिका खेलाडिको प्रतिष्पर्धा नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्। ...
श्रीलंकाका ब्याट्सम्यान दानुष्का गुनाथिलाका बलात्कारको आरोपमा प्रहरीले पक्राउ परेका छन्। ...
वेष्ट इन्डिजमा सीपीएल खेल्ने क्रममा नेपालमा उनीविरुद्ध मुद्धा दर्ता भएकाे थियो। उनी आफू निर्दोष भएकाे भन्दै नेपाल फर्किने क्रममा बीच बाटाेबाटै अज्ञात भएका थिए। उनी हालसम्म नेपाल फर्किएका छैनन्। ...