यसरी मनाए फुटबल खेलाडीले होली

काठमाडौं ।  नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले होली मनाएका छन् । टोलीले बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा होली मनाएको हो ।  

यही चैत १० गते हुने थाइल्यान्डसँगको खेलका लागि प्रशिक्षणमा रहेका टोलीका खेलाडीले मैदानमै होली मनाएका हुन् । थाइल्यान्डसँगको खेलका लागि नेपाली टोलीले बुधवारदेखि प्रशिक्षण थालेको हो । 

anfa holi (3)

anfa holi (6)

anfa holi (10)

anfa holi (11)

anfa holi (12)

anfa holi (13)

anfa holi (15)

anfa holi (14)

anfa holi (16)
 

प्रतिक्रिया