३,६३७ जनामा संक्रमण, ७,५५५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६,४९९ जनाको पीसीआर परीक्षण गर्दा २,२०५ र ५,०८३ जनाको एन्टिजेन परीक्षण गर्दा १,४३२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै ७,५५५ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

afasfasfafa

प्रतिक्रिया