गगन थापाले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् ।

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले पदबाट राजीनामा दिएका हुन् । सभापति थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए । यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गेरेका थिए ।

प्रतिक्रिया