नेपाल पहिलोपटक महिला विश्वकपको ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो ।

Photo

नेपालले युएईलाई ५ विकेटले हरायो । नेपालले अब मंगलबार थाइल्याण्डसँग खेल्ने छ । उक्त खेलको नतिजा जस्तो आएपनि नेपाललाई फरक भने पर्ने छैन ।

499725935_1141081294714916_7890637387097841626_n499403971_1141081291381583_6762455411922152027_n

प्रतिक्रिया