काठमाडौं महानगरपालिका स्वास्थ्य विभागको निजी अस्पतालका प्रतिनिधिहरूसँग छलफल

काठमाडौं महानगरपालिकाले अस्पतालहरूमा निशुल्क उपचार सेवा उपलब्ध गराउने प्रक्रियाबारे निजी अस्पतालका प्रतिनिधिहरूसँग परामर्श गरेकोछ ।

बिपन्न, असाहय र बेवारिसे अवस्थामा रहेका बिरामीका लागि महानगरपालिकाले कार्यविधिमा तयार गरेको छ । कार्यविधिमा उल्लेख गरिएका प्राबधानक‍‍‍‍ो कार्यान्वयन, अनुगमन तथा सहजीकरणक‍‍‍‍ो अधिकार महानगरपालिकाको हुने बताइएको छ ।

सरकारी अस्पतालसँग छलफल भइसकेको र निजी अस्पतालका प्रमुख तथा प्रतिनिधिहरू राय सुझाव लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको काठमाडौं महानगरको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

 

https://www.facebook.com/saraldrishya/videos/410538550141052

प्रतिक्रिया