पकिस्तानविरुद्ध बलिङमा नेपाल

काठमाडौं। एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिले बलिङ गर्ने भएको छ। 

मुल्तान स्टेडियममा भएको टसमा टस जितेको पाकिस्तानले ब्याटिङ रोजेको हो। पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ रोजेसंगै नेपालले बलिङको  निम्तो पाएको छ। 

नेपालले पहिलो पटक एसिया कपमा सहभागिता जनाएको हो। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया