आफ्नै सहकर्मी सर्बोच्च अदालतको परमादेशले प्रधानमन्त्री बनेको झल्झली देखेका नेता पौडेलले प्रतिनिधिसभाको सदस्यता अनिवार्य होइन रहेछ भनी ठानेका भए त्यसलाई पनि अन्यथा मान्न चैं मिल्दैन। ...
हाम्रो अबको प्रक्रिया भनेको विकाससँगै सुशासनको कुरा पनि छ । विद्युतीय भुक्तानीलगायत सफ्वेयरहरु प्रयोग गर्दैछौँ । महानगरको प्रशासनिक भवन पञ्चायतकालीन भवन हो । बदलिँदो परिवेशमा यस भवनबाट प्रशासनिक एवं विकास...
एमाले सांसद यज्ञराज सुनुवारले मुल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भइसकेको आरोप लगाए । उनले सरकार मूल्यवृद्धि नियन्त्रण गर्न असफल भएकाले जनता मारमा परेको बताए । यसरी मुल्यवृद्धि भइरहनुको कारण पत्ता...
अध्यक्ष ओलीको भनाई उदृत गर्दै केन्द्रीय सदस्य विष्णु रिजालले भने,‘जनताले नेकपा (एमाले) लाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी जनताप्रति आभारी छौं । तर, समस्या...
प्रधानमन्त्री हुन सांसदको किनबेच हुने स्थितिको अन्त्य गर्न जनताद्वारा निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद्को पक्षमा उभिएको उनले बताए । उनले आगामी निर्वाचनमा यो कुरा उठाएर आफूहरु जनतामाझ जाने...
पाँचदलीय सत्ता गठबन्धनभित्र छट्पटी सुरु भएको छ। गठबन्धनभित्र मात्र होइन गठबन्धनमा बाँधिएका दलहरुमा समेत आन्तरिक छट्पटी घनिभूत हुँदै गएको छ। यो छट्पटीको कारण अरु कुनै नयाँ बिषयमा भैरहेको छैन, सत्ताको...
प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाईफायर समेत गरेको थियो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । झडप भएपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाइ राख्न समय उपलब्ध गराएका थिए । मुख्य सचेतक निरौलाले पशुपन्छी तथा मत्स्य विकास केन्द्रका तीन कर्मचारीलाई वर्तमान सरकारले आफू...
यो कमिटीले दरबार हत्याकाण्ड दीपेन्द्रले घटाएको प्रमाणसहित आफ्नो रिपोर्ट सरकारलाई पेश गरेको थियो। तर, धेरै नेपाली रिपोर्टमा उल्लेख भएको कुरालाई अहिले पनि मान्ने पक्षमा देखिदैनन्। उनीहरू विदेशी जासुसी सयन्त्रले दरबार...
उनले भने, ‘राजनीतिक रूपमा हामीलाई यो अभियानमा केही सजिलो पनि छ। किनकि स्वतन्त्र हुनुको अर्थ केबल चुनावमा उम्मेदवारी दिँदा मात्रै रहँदैन । स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समूह...
प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भेटबारे भने,‘महानगर प्रमु्ख साहले आफू महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।’ महानगर मेयर साहले पनि आफू महानगरमा नेपाली कांग्रेससँग सहकार्य...
एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरूङका अनुसार पोखरा महानगर वडा नम्बर २१ का संगठित सदस्य मनोज पहारी, वडा नम्बर ३३ का वडा कमिटी उपाध्यक्ष महेश अर्याल र वडा नम्बर ३३ कै...