सिनेमा

रजनीकान्तको पारिश्रमिकः ४० मिनेटको दृश्यमा प्रति मिनेट १ करोड रुपैंयाँ

रजनीकान्तको पारिश्रमिकः ४० मिनेटको दृश्यमा प्रति मिनेट १ करोड रुपैंयाँ

फिल्म ‘जेलर’को बम्पर सफलतापछि कलिउड सुपरस्टार रजनीकान्त पुनः एकपटक फ्यानलाई मनोरन्जन गर्न थिएटरमा पुगेका छन्। ...

मंगलबार, १६ भदौ २०८३
बन्द हुँदै गोपीकृष्ण हल

बन्द हुँदै गोपीकृष्ण हल

२०५२ सालदेखि सञ्चालनमा आएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज् आगामी फागुन १ गतेदेखि बन्द हुने भएको छ। ...

मंगलबार, १६ भदौ २०८३
‘रामायण’ लाई बोल्ने लवज सिक्दै रणवीर कपूर

‘रामायण’ लाई बोल्ने लवज सिक्दै रणवीर कपूर

निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’ को अहिले बलिउडमा राम्रै चर्चा छ। अभिनेता रणवीर कपूर यो फिल्ममा ‘राम’ चरित्रमा देखिँदैछन्। तर समय–समयमा ‘सीता’को भूमिकालाई लिएर अभिनेत्रीको नाम टुंगो लागिसकेको छैन। ...

मंगलबार, १६ भदौ २०८३
विवाहको १२ वर्षपछि अलग भए इशा र भरत

विवाहको १२ वर्षपछि अलग भए इशा र भरत

बलिउड अभिनेत्री हेमा मालिनी र अभिनेता धर्मेन्द्रकी जेठी छोरी इशा देओलको व्यक्तिगत जीवन एक महिना यता चर्चाको विषय बनेको छ। इशाको १२ वर्षे वैवाहिक जीवन टुंगिने चर्चा परिचर्चा भइरहँदा उक्त...

मंगलबार, १६ भदौ २०८३
‘ऊनको स्वीटर’ मा तन्नेरी विपिन र मिरुना

‘ऊनको स्वीटर’ मा तन्नेरी विपिन र मिरुना

अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘ऊनको स्वीटर’को फस्टलुक सार्वजनिक भएको छ। ...

मंगलबार, १६ भदौ २०८३
चलचित्र ‘रुखान’ को फस्ट लुक सार्वजनिक

चलचित्र ‘रुखान’ को फस्ट लुक सार्वजनिक

निर्देशक सबिर श्रेष्ठको निर्देशनमा नयाँ फिल्म ‘रुखान’ बन्ने भएको छ। रुखान बनाउने घोषणा सँगै फिल्म नेपाली, अङ्ग्रेजी, हिन्दी र भोजपुरी गरी भाषामा निर्माण गरिने उनले बताएका छन्। ...

मंगलबार, १६ भदौ २०८३
धरानमा फागुन ५ मा ‘गोर्खा वारियर’ प्रिमियर

धरानमा फागुन ५ मा ‘गोर्खा वारियर’ प्रिमियर

आगामी फागुन ११ गतेबाट रिलिज हुने फिल्म ‘गोर्खा वारियर’को फाुगन ५ गते धरानमा प्रिमियर हुने भएको छ। ...

मंगलबार, १६ भदौ २०८३
‘महाजात्रा’ मा हरिवंश बने नेता

‘महाजात्रा’ मा हरिवंश बने नेता

फिल्म ‘महाजात्रा’ को केही समयअघि सार्वजनिक फस्टलुकमा अभिनेता हरिवंश आचार्यलाई ह्वीलचेयरमा बन्धक बनाई फिल्मका प्रमुख तीन पात्र विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाले डोहो¥याइरहेको देखाइएको थियो। ...

मंगलबार, १६ भदौ २०८३
रोकियो शाहरुख र सुहानाको फिल्म

रोकियो शाहरुख र सुहानाको फिल्म

बलिउड अभिनेता शाहरुख खानले सन् २०२३ को बक्सअफिसमा आफ्नो स्टारडम देखाइसकेका छन्। उनी सन् २०२४ मा उनी कैयौं फिल्ममा जोडिने चर्चा चले पनि हालसम्म त्यो निश्चित हुन सकेको छैन। ...

मंगलबार, १६ भदौ २०८३
सकियो भुटानीहरुको कथामा आधारित फिल्म ‘भूठान’ को छायाङ्कन

सकियो भुटानीहरुको कथामा आधारित फिल्म ‘भूठान’ को छायाङ्कन

‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलद्वारा निर्देशित पहिलो हलिउड फिल्म ‘भूठान(द वल्र्ड ह्यापियस्ट म्यान)’को छायाङ्कन पुरा भएको छ। ...

मंगलबार, १६ भदौ २०८३
नेपालसहित विश्वभर एकसाथ रिलिज हुँदै ‘हात्तीछाप’

नेपालसहित विश्वभर एकसाथ रिलिज हुँदै ‘हात्तीछाप’

फिल्म ‘हात्तीछाप’ नेपालसहित विश्वभर यही माघ २६ गतेबाट एकसाथ रिलिज हुने भएको छ। ...

मंगलबार, १६ भदौ २०८३