आफ्नो स्वरले करोडौंको मन जित्न सफल श्रेया घोषाल विलासी जीवनशैली बिताउँछिन्। उनको अनुमानित सम्पत्ति २४० करोड भारु रहेको बताईन्छ। हालै उनले मुम्बईको वर्ली जस्तो महँगो क्षेत्रमा नयाँ घर किनेकी छन्।...
नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माण भएको फिल्म ‘पहाड’ आगामी वर्ष २०८३ साल वैशाख १ गतेदेखि प्रदर्शनमा आउँदैछ । यसै फिल्ममार्फत उनकी छोरी पञ्चमी घिमिरेले...
चलचित्र विधेयक–२०८१ ले हात्ती आयो हात्ती आयो फुस्सा भन्ने उखानलाई पुन:पुष्टि गरिदिएको छ । २०२६ सालको ऐन, ०५७ सालको नियमावली तथा ०७२ सालको निर्देशिकाको बैशाखी टेकेर नेपालको छायांकनको क्षेत्र यहाँसम्म...
ठूलो लगानी र नाम चलेका कलाकारहरूको जमघटका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ । छायांकन सुरु भएको दुई साता बितिसक्दा निर्माण...
आज बिहीबार ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा अर्चना गर्दै नयाँ नेपाली चलचित्र ’बेहुली’को शुभ मुहूर्त सम्पन्न गरिएको छ । ‘द डिभाइन म्युजिक’ र ’सम्मान इन्टरटेन्मेन्ट’को प्रस्तुतिमा निर्माण हुन लागेको यस चलचित्रको...
नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म ‘एक मुठी बादल’ निर्माण पक्षले टिजर सार्वजनिक गरको छ । ...
नेपाली कथानक चलचित्र ‘मालती मंगले’ को टाइटल गीत सार्वजनिक हुने भएको छ । यो गीत आज बुधबार दिउँसो ३ बजे ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।...
षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को सार्वजनिक भएको पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ लाई दर्शकले रुचाएका छन् । ...
काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु भएको छ । सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट चलचित्रको शुभ–मुहूर्त गर्दै छायांकन थालिएको हो...
बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ अर्थात् आमिर खान आजदेखि ६१ वर्षमा प्रवेश गरेका छन् । फिल्ममा आफ्नो भूमिकालाई अत्यन्तै गहिरो रूपमा अध्ययन गरेर काम गर्ने शैली अपनाएकाले बलिउडमा उनलाई ‘मिस्टर परफेक्सनिस्ट’को उपनामले...
नेपाली फिचर फिल्म एक मुठी बादलः माई सेयर अफ स्काईले आउँदो वर्षको जेठ १ मा प्रदर्शन हुने भएको छ । निर्माण कम्पनी गौथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मे...
आज शुक्रबारबाट फिल्म ‘प्रवासी जीवन’ प्रदर्शनमा आएको छ । निर्वाचनका कारण यो समय अन्य निर्माताले आफ्नो फिल्म प्रदर्शनमा चासो नदेखाएको कारण यो फिल्मले एकल प्रदर्शनको अवसर पाएको हो । ...