सिनेमा

वलिउड अभिनेता सञ्जय दत्तद्वारा पशुपतिनाथ दर्शन

वलिउड अभिनेता सञ्जय दत्तद्वारा पशुपतिनाथ दर्शन

वलिउड अभिनेता सञ्जय दत्त सञ्जुले पशुपतिनाथमा विशेष पूजा गरेका छन् । शुक्रबार उनले पशुपतिनाथ मन्दिर पुगेर विशेष पूजा गरेका हुन। ...

मंगलबार, १६ भदौ २०८३
चलचित्र ‘शिवांश’ को टिजर सार्वजनिक

चलचित्र ‘शिवांश’ को टिजर सार्वजनिक

चलचित्र ‘शिवांश’ को टिजर सार्वजनिक गरिएको छ । आगामी फागुन १ गतेदेखी प्रदर्शन हुने उक्त चलचित्रको टिजरमा मुख्य कलाकार प्रवीण खतिवडा छन् । ...

मंगलबार, १६ भदौ २०८३
तामाङ भाषामा निर्मित चलचित्र ‘ह्वाङ तामाङ’ काठमाडौंमा विशेष शो सहित प्रदर्शन

तामाङ भाषामा निर्मित चलचित्र ‘ह्वाङ तामाङ’ काठमाडौंमा विशेष शो सहित प्रदर्शन

तामाङ भाषामा निर्मित बहुप्रतिक्षित चलचित्र ‘ह्वाङ तामाङ ९हामी तामाङ०’ राजधानीका दर्शकलाई लक्षित गर्दै विशेष शोमार्फत प्रदर्शन हुने भएको छ । ...

मंगलबार, १६ भदौ २०८३
‘मिरमिरे’को ट्रेलरमा त्रिकोणात्मक प्रेम

‘मिरमिरे’को ट्रेलरमा त्रिकोणात्मक प्रेम

चलचित्र ‘मिरमिरे’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । ...

मंगलबार, १६ भदौ २०८३
चर्चाभन्दा कर्ममा विश्वास गर्ने कलाकार : आरपी पन्त

चर्चाभन्दा कर्ममा विश्वास गर्ने कलाकार : आरपी पन्त

वरिष्ठ कलाकार आरपी पन्त नेपाली कला र पर्यटन क्षेत्रको एक परिचित नाम हो । कलाकार र व्यवसायी दुवै रूपमा लामो समयदेखि सक्रिय पन्तको जीवन यात्रा संघर्ष, अनुशासन र निरन्तर साधनाले...

मंगलबार, १६ भदौ २०८३
फिल्म क्षेत्रमा २०२५ : प्रतिकूल परिस्थितिमा उच्च व्यापार

फिल्म क्षेत्रमा २०२५ : प्रतिकूल परिस्थितिमा उच्च व्यापार

सन् २०२५ नेपाली चलचित्र क्षेत्रका लागि उल्लेख्य नै रहयो । चलचित्रको कथावस्तु र कतिपय चलचित्रका गीतहरु सर्वाधिक रुचाइएकामा गणना भए । व्यवसायिक दृष्टिकोणले वितेको एक बर्ष नेपाली चलचित्रहरुले उल्लेख्य व्यापार...

मंगलबार, १६ भदौ २०८३
चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक

चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक

चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक भएको छ । ‘गोबर गणेश’ बोलको गीतमा मरिचमान श्रेष्ठ ९बल्छी धुर्वे०को स्वर छ । शब्द तथा संगीत बाबुल गिरीको छ । ...

मंगलबार, १६ भदौ २०८३
हरेक शुक्रबार कलाकारका लागि परीक्षा हो : रमेश उप्रेती

हरेक शुक्रबार कलाकारका लागि परीक्षा हो : रमेश उप्रेती

कुनै समयका सुपरस्टार अभिनेता रमेश उप्रेती पछिल्ला वर्षहरूमा फेरि नेपाली फिल्म क्षेत्रमा सक्रिय देखिएका छन् । ...

मंगलबार, १६ भदौ २०८३
झरीपछिको इन्द्रेणी’ को नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक

झरीपछिको इन्द्रेणी’ को नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक

गत शुक्रबार अर्थात् पौष ४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ को नयाँ गीत सार्वजनिक भएको छ । ...

मंगलबार, १६ भदौ २०८३
‘झरीपछिको इन्द्रेणी’मा समाजको कथा र मनोरन्जन छ : रमेश उप्रेती

‘झरीपछिको इन्द्रेणी’मा समाजको कथा र मनोरन्जन छ : रमेश उप्रेती

नयाँ नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ आज पौष ४ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आएको छ । नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्र शुक्रबारदेखि हलमा लागेको हो । ...

मंगलबार, १६ भदौ २०८३
‘आ बाट आमा’ को प्रचार गर्न धनगढी पुगे कलाकार विपना र पल

‘आ बाट आमा’ को प्रचार गर्न धनगढी पुगे कलाकार विपना र पल

आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ को व्यापक प्रचारप्रसार थालिएको छ । ...

मंगलबार, १६ भदौ २०८३