सिनेमा

चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पौष ४ गते देशब्यापी रिलिज हुँदै

चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पौष ४ गते देशब्यापी रिलिज हुँदै

अर्जुन घिमिरे पाँडे निर्देशित चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पौष ४ गते देशब्यापी रिलिज हुँदै छ । यस चलचित्रमा नयाँ र पुरानो पुस्ताका कलाकारहरूको मिठो सहकार्य देख्न सकिन्छ । ...

आइतबार, १२ माघ २०८२
झिँगेदाउ–२’ को छायाँकन खोपासी जुजु गाउँबाट सुरु

झिँगेदाउ–२’ को छायाँकन खोपासी जुजु गाउँबाट सुरु

बहुप्रतिक्षित नेपाली चलचित्र ‘झिँगेदाउ–२’ को छायांकन औपचारिक रुपमा सुरु भएको छ । ...

आइतबार, १२ माघ २०८२
‘जेरी अन टप’ मलेसियामा डिसेम्बर १३ देखि प्रदर्शन हुने

‘जेरी अन टप’ मलेसियामा डिसेम्बर १३ देखि प्रदर्शन हुने

घरेलु बक्स अफिसमा १२ करोड रुपैंयाभन्दा बढी कमाइ गर्दै ठूलो व्यापारिक सफलता हासिल गरेको फिल्म ‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने भएको छ । ...

आइतबार, १२ माघ २०८२
चलचित्र विधेयक, २०८१ माथि पून: छलफल

चलचित्र विधेयक, २०८१ माथि पून: छलफल

चलचित्र विधेयक, २०८१ माथि पून: छलफल गरिएको छ । सोमबार सिंहदरवारस्थित समितिको बैठक कक्षमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितीमा विधेयकमाथि छलफल भएको हो । ...

आइतबार, १२ माघ २०८२
श्याडो पिक्चर्सले मुम्बईमा शाखा खोल्यो, ‘धुरन्धर’ नेपालमा वितरण गर्ने

श्याडो पिक्चर्सले मुम्बईमा शाखा खोल्यो, ‘धुरन्धर’ नेपालमा वितरण गर्ने

नेपाली चलचित्र वितरण क्षेत्रमा द्रुत गतिमा उदाउँदै गएको ‘श्याडो पिक्चर्स’ कम्पनीले अब अन्तर्राष्ट्रिय फिल्म बजारमा पनि आफ्नो उपस्थिति बनाएको छ । ...

आइतबार, १२ माघ २०८२
निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ घोषणा

निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ घोषणा

निर्देशक सरोज पौडेलले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । चर्चित चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले चलचित्र ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका हुन् । ...

आइतबार, १२ माघ २०८२
प्रिमियर शोमा ‘हर्ष’ले पायो उत्कृष्ट प्रतिक्रिया

प्रिमियर शोमा ‘हर्ष’ले पायो उत्कृष्ट प्रतिक्रिया

मंसिर १२ गते अर्थात शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘हर्ष’को बुधबार ललितपुरस्थित लविम मलमा प्रिमियर शो सम्पन्न गरेको छ । ...

आइतबार, १२ माघ २०८२
लण्डनबाट सुरु भयो सलोनको ‘बिक्रम’को छायाकंन

लण्डनबाट सुरु भयो सलोनको ‘बिक्रम’को छायाकंन

बिक्रम जोशीको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘बिक्रम’को छायांकन लन्डनबाट सुरु भएको छ । ...

आइतबार, १२ माघ २०८२
दक्षिण कोरियाली वरिष्ठ अभिनेता ली सुन-जेको ९१ वर्षको उमेरमा निधन

दक्षिण कोरियाली वरिष्ठ अभिनेता ली सुन-जेको ९१ वर्षको उमेरमा निधन

दक्षिण कोरियाली वरिष्ठ अभिनेता ली सुन-जेको आज मंगलबार (नोभेम्बर २५) ​​बिहान निधन भयो। उनी ९१ वर्षका थिए । ...

आइतबार, १२ माघ २०८२
सिंगापुरकी अभिनेत्री जुलीको ब्रेकअप,कन्टेन्ट क्रिएटर थिए प्रेमी

सिंगापुरकी अभिनेत्री जुलीको ब्रेकअप,कन्टेन्ट क्रिएटर थिए प्रेमी

यो जोडीले पहिलो पटक २०२४ को अन्त्यमा आफ्नो सम्बन्ध सार्वजनिक गरेको थियो। ...

आइतबार, १२ माघ २०८२
पत्रकारितामा जिम्मेवार र विषयगत प्रश्नको आवश्यकता छ : दिनेश डिसी

पत्रकारितामा जिम्मेवार र विषयगत प्रश्नको आवश्यकता छ : दिनेश डिसी

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डिसी) ले पत्रकारितामा जिम्मेवार र विषयगत प्रश्नको आवश्यकता रहेको बताएका छन् । ...

आइतबार, १२ माघ २०८२