नेपाल विश्वकपमा छनोट

लिग टूको अन्तिम खेलमा युएईलाई डिएल (डकवर्थ लुइस) मेथड मा ९ रनले हराउँदै नेपाल विश्वकपमा छनोट भएको छ।

 लिग टूको अन्तिम खेलमा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो। नेपालले डकवर्थ लुइस मेथड अनुसार ९ रनले युएईलाई पराजित गरेको हो।

यो जितसँगै आईसीसी विश्वकप लीग-२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ६ विकेटको क्षतिमा ३१० जोडेको थियो ।

प्रतिक्रिया