नवाैं बृहत राष्ट्रिय खेलकुद

प्याराग्लाइडिङ खेलाडी थापाकाे अन्त्येष्टी बौद्ध धर्म अनुसार साेमबार बिहान

पाेखरा। नवाैं बृहत राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङतर्फकाे स्पर्धामा खेल्ने क्रममा ज्यान गुमाएका निसिम थापाकाे साेमबार बिहान बौद्ध धर्म अनुसार अन्त्येष्टी गर्ने भएकाे छ। 

उनकाे अन्त्येष्टी बिहान ११ बजे हुने नवाैं राष्ट्रिय मुल आयोजक समितिका सचिव फणिन्द्र पाैडेलले बताए। थापाकाे आइतबार पाेष्ट मार्डम भएकाे छ। 

थप समाचार

‘मर्चरी हाउस’ अगाडि आमाको चित्कार, ‘गोल्ड जित्छु भन्दै थियो’

प्रतिक्रिया