पोखरामा ३३ सय मतले गठबन्धनका उम्मेदवारको अग्रता

पोखरा । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनकाबाट नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् ।

पोखरा महानगरपालिकामा ८५ हजार १५७ मतगणना हुँदा आचार्यले ३४ हजार ३३६ मत पाएका छन् । त्यसैगरी नेकपा एमालेका मेयरका उम्मेदवार कृष्ण थापाले ३० हजार ९४९ मत प्राप्त गरेका छन् । उपमेयरमा नेकपा एमालेकी ३५ हजार ३१२ मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ३४ हजार ८४७ मत प्राप्त गरेकी छन् ।  
 

प्रतिक्रिया