भक्तपुर । भक्तपुरको बिस्केट जात्रा नेपालकै एक प्रमुख जात्राका रूपमा लिने गरिन्छ । सबैभन्दा ठूलो र लामो जात्राका रूपमा मानिने यो जात्रा भक्तपुरको आफ्नो मौलिक जात्रा पनि हो । नयाँ वर्षको आगमनसँगै भक्तपुरमा आठ रात, नौ दिनसम्म मनाइने बिस्केट जात्राको रथ निर्माणको काम धमाधम भईरहेको छ ।







प्रतिक्रिया